किसानलाई पेन्सन यसैपालिबाट : कृषि मन्त्री यादव

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताएका छन् । सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’ किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने उनले बताए […]

सम्बन्धित सामग्री

कृषि मन्त्री यादव भन्छन्,‘यसै वर्षबाट किसानलाई पेन्सन दिन्छौँ’

काठमाडौँ – सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरू गरिने जानकारी दिएका हुन्। मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन्। यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने […]