संसद भित्र यो बेथिति

जेठ १० गतेको प्रतिनिधि सभाको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथको गजुरमा सुनको भनेर पित्तलको जलहरी राखिएको बताए। जसमा आफ्नो पार्टी अध्यक्षको नाम मुछेको र त्यो फिर्ता लिनु पर्ने बताउँदै एमाले सांसदहरुले १२ गते संसद अवरुद्ध पारेका थिए। सांसद दाहालले आफुले बोलेको कुरा फिर्ता नलिने अडान लिएपनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको […]

सम्बन्धित सामग्री

राजनीतिमा युवापुस्ता !

पूर्वप्रशासक भोजराज पोख्रेल ‘आजको संसद तीन दलका तीन नेताले कब्जा गरेका छन्, यस्तो बेथिति प्रणालीका कारणले भएको होइन, एक्टरका कारणले भएको हो’ भन्दछन् । आज राजनीति, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा बेथिति र विसंगति मात्र भेटिन्छ । सरकारले केही गर्छ कि जस्तो देखिन्छ तर विभिन्न बाधा र व्यवधानबीच उसको गति बीचैमा रोकिन्छ । क्रमशः एकपछि अर्को […] The post राजनीतिमा युवापुस्ता ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति

काठमाडाैं । नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति रहेको आरोप लगाउनुभएको छ । प्रधानन्यायाधीशको नियुक्तिलगायतका माग राख्दै बार परिसरमा जारी आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले न्यायापालिकाले स्वचालित पेशी व्यवस्थापन गर्न नसकेको, न्यायापालिकाले लामो समयदेखि नेतृत्व पाउन नसकेको भन्दै विभिन्न जिम्मेवार निकायहरु आफ्नो भूमिकाबाट च्युत हुँदै गएको बताउनुभयो । संसद सरकार र […]

चोलेन्द्रशमशेर प्रकरणमा पत्र-युद्ध : बेथितिको निरन्तरता

काठमाडौँ– राज्यका महत्वपूर्ण निकायमा बेथिति झन झाँगिदै गएको छ। संसद, अदालत, संवैधानिक निकायहरु एकपछि अर्को बेथितिको दलदलमा फस्दै गएका हुन्। राजनीतिक दलभित्र मौलाएको विकृतिको असर कार्यपालिका हुँदै राज्यका महात्वपूर्ण निकायसम्म विस्तार हुँदा संस्थाहरुले आफ्नो ओज र गरिमा गुमाउँदै गएका छन्। बुधबार संसद सचिवालय र सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रकरणमा एक अर्कालाई गरेका […]

त्रिभुवन विश्वविद्यालयको समस्या छिटो समाधान गर्न सभामुखको रुलिङ

काठमाडौं । तालाबन्दी र आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बनेको विषयमा संसद बैठकमा कुरा उठेपछि सभामुख अग्नि सापकोटाले समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा बेथिति र गुण्डागर्दी बढेको भन्दै सदनको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सदनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले […]

‘जुडिसियल कम्प्लेन कमिसन’ : ठूला न्यायाधीशको घाँटीमा घण्टी बाँध्ने प्रयास

३२ साउन, काठमाडौं । न्यायपालिकाभित्रका विकृति र विसंगति नियन्त्रण गर्न संसद र न्यायपरिषद् असफल भएको निष्कर्ष सहित कुनै पूर्वन्यायाधीशको नेतृत्वमा ‘उजुरी सुनुवाइ समिति’ गठन गर्नुपर्ने अवधारणा अघि सारिएको छ ।