काठमाडौँ– राज्यका महत्वपूर्ण निकायमा बेथिति झन झाँगिदै गएको छ। संसद, अदालत, संवैधानिक निकायहरु एकपछि अर्को बेथितिको दलदलमा फस्दै गएका हुन्। राजनीतिक दलभित्र मौलाएको विकृतिको असर कार्यपालिका हुँदै राज्यका महात्वपूर्ण निकायसम्म विस्तार हुँदा संस्थाहरुले आफ्नो ओज र गरिमा गुमाउँदै गएका छन्। बुधबार संसद सचिवालय र सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रकरणमा एक अर्कालाई गरेका […]