काठमाडौं । इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको आत्मदाह पछि उपचारका क्रममा निधन भएपछि सामाजिक सञ्जाल उनकै विषयलाई लिएर तरंगित छ । उनको आत्मदाहलाई लिएर नेता,मन्त्री कलाकार लगायतले सामाजिक सञ्जालमा विभिन्न भनाइहरु राखेका छन् । आचार्यको आत्मदाहलाई कसैले सरकारको कमजोरी,कसैले विगतको बेथिति आदि कारण मानेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नो शरीरमा आगो […]