आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको सानदार जित

१९ फागुन, काठमाडौं । आशिष राईले शहीद स्मारक बी डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि चर्च ब्वाइज युनाइटेडले टुसाल युथ क्लबमाथि ५-२ को सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा टुसालका लागि आशिषले २७ मिनेट भित्र ह्याट्रक गरेका हुन् । उनले खेलको छैटौं १७औं र ३३औं मिनेटमा गोल गरे […]

सम्बन्धित सामग्री

मछिन्द्रमाथि चर्च ब्वाईजको सानदार जित

आशिष चौधरी र आशिष चापागाईँको ‘व्युटिफुल कम्बिनेशन’ बनेपछि चर्च ब्वाईज युनाईटेड आहा रारा पोखरा गोल्डकपको डेब्यु सहभागितामै सेमिफाइनल प्रवेश गरेको छ।

एपिएफलाई हराउँदै एभेनियर सेमिफाइनलमा

पोखरा (हाम्रा खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबमाथि सानदार जित निकाल्दै क्यामरुनी क्लब एभेनियर एफसी डोउला छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै एभेनियरले अन्तिम चारमा चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको हो । एभेनियरको जितमा विल्लेले दुई तथा सामेसामे र फ्रेडेरिकले समान एक गोल […]

चर्च ब्वाइज ए डिभिजनमा

क्लब स्थापना भएको १२ वर्षभित्र नै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सोमबार बाँसबारी क्लबमाथि ५–१ को सानदार जित निकाल्दै चर्च ब्वाइज बी डिभिजन लिग...

चर्च ब्वाइज ‘बी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – लिगको एक खेल बाँकी छँदै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको छ । मंगलबार भएको लिगको १२औं चरणको खेलमा बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै चर्च ब्वाइज लिगको एक खेल बाँकी छँदै च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो । सातदोबाटोस्थित एन्फा कम्लेक्समा […]

बाँसबारीको गोलवर्षा, चर्च ब्वाइज रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – राजेश पौडेलको ह्याट्रिकमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि फराकिलो जित निकाल्दा शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडले लिगमा पहिलोपटक अंक गुमाएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि ६-० को सानदार जित दर्ता गरको हो । […]

आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – आशिष चापागाईको ह्याट्रिक सहयोगमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सानदार विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबमाथि ५–२ को फराकिलो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिषले ह्याट्रिक पूरा गर्दा बिकास राई र कुवेर न्यौपानेले समान एक […]