ए डिभिजन : हिमालयन शेर्पाविरुद्ध फ्रेन्ड्सको शानदार जित‚ थ्रि-स्टार र चर्च ब्वाइजको बराबरी

काठमाडौं : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सोमबार फ्रेन्ड्स क्लबले हिमालयन शेर्पामाथि सानदार जित पाएको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लिगको पुछारमा रहेको फ्रेन्ड्सले शेर्पालाई ६–० गोलले पराजित गर्दै शानदार जित निकालेको हो। खेलको तेस्रो मिनेटदेखि गोल गर्दै शेर्पालाई दबाबमा राखेको फ्रेन्ड्सले अन्तिम समयसम्म ६ गोल गरेको थियो।खेलको तेस्रो मिनेटमै रफिकामिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन्। फ्रेण्ड्सको जितमा रफिक आमिनु र अमित तामाङले २/२ गोल गरे। उत्तम

सम्बन्धित सामग्री

शेर्पासँग बराबरीपछि चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा अंक दूरी बढाउने मौका

काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमाएको छ । सोमबार च्यासल रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी भएसँगै चर्च ब्वाइज दोसो स्थानको मछिन्द्रसँग ३ अंकले मात्रै अगाडि छ । चर्च ब्वाइजले २० खेलमा ३७ अंक जोड्दा दोस्रो स्थानको मछिन्द्रको समान […]

शेर्पासँगको बराबरीसँगै चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा अंक दूरी बढाउने मौका

काठमाडौं । नव प्रवेशी चर्च ब्वाइज यूनाइटेडले जारी शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमाएको छ । सोमबार च्यासल रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको चर्च ब्वाइज ले दोसो स्थानको मछिन्द्रसँग ३ अंकको अग्रता बनाएको छ । चर्च ब्वाइजले २० खेलमा ३६ अंक जोड्दा दोस्रो स्थानको […]

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । दशरथ रङ्गशालामा नै हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब खेल्नेछन् । त्यस्तै, ललितपुरको एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजन...

आशिषको उत्कृष्ट गोलमा चर्च ब्वाइजले गर्यो जितमा ह्याट्रिक

सहिद स्मारक ए डिभिजन लिग ०७९–८० को तेस्रो चरणको खेल चलिरहँदा चर्च ब्वाइज युनाइटेडले जितको ह्याट्रिक लगाएको छ ।  आज दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै...

'ए' डिभिजन लिगमा थ्री स्टारले खुमलटारलाई हरायाे

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई हराएकाे छ ।  एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे खेलमा थ्री स्टारले खुमलटारलाई २–० गाेल अन्तरेले हरायाे । थ्री स्टारका लागि अजयी मार्टिन्सले २ गाेल गरे ।  याे जितसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जाेडेकाे छ । लगातार दोस्रो हार बेहोरेको खुमलटारको ३ खेलमा ३ अङ्क छ । त्यस्तै अर्काे खेलमा हिमालयन शेर्पा र चर्च ब्वाइज अहिले साढे ५ बजे दशरथ रङ्गशालामा खेल्दैछन् । लिगमा आजदेखि तेस्राे चरणका खेलहरू...

‘ए’ डिभिजन लिगको तयारीको लागि १० क्लबले पहिलो किस्ता बुझे

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को लागि १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका छन्। बुधबारसम्म १४ क्लबमध्ये ११ क्लबले दर्ता गर्दा १० क्लबले भने पहिलो किस्ताको तयारी खर्च लिएका हुन्। एन्फाका अनुसार क्लव दर्ता गर्नेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले ए डिभिजनका लागि क्लव दर्ता गरेका छन्।

शेर्पासँग बराबरीमा रोकियो चर्च ब्वाइज

शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा शीर्ष टोली चर्च ब्वाइजले शेर्पासँग १-१ गोलको बरबारी खेल्दै अङ्क बाँडेको हो ।

चर्च ब्वाइज र हिमालयन शेर्पाको रोमाञ्चक जित

चर्च ब्वाइज र हिमालयन शेर्पा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेका छन् ।

चर्च ब्वाइज लयमा

नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लयमा देखिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हरायो ।