फिलिपिन्सविरुद्ध विशाल जितमा नेपालले बनाएको कीर्तिमान

७ फागुन, काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ । कमजोर देखिएको फिलिपिन्समाथिको विशाल जितमा नेपालले केही कीर्तिमानसमेत बनाएको छ । कुशल भुर्तेलद्वारा पारसको कीर्तिमान बराबर फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय […]