‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह

काठमाडाैँ – टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित भएका छन् । कुल १८ वटै एपिसोड बन्ने उक्त शाेका सबै एपिसोडमा सन्ताेष मुख्य निर्णायककाे भूमिकामा रहनेछन् । निर्माण पक्षका अनुसार शाे कात्तिक तेस्रो सातादेखि छायाँकन गरिने तयारी छ। यसकाे लागि बेलायतमा रहेका सेफ साह हाल नेपाल आइपुगेका छन् । बीबीसी मास्टरसेफ रियालिटी […]

सम्बन्धित सामग्री

‘भाक्का’बारे सेफ सन्तोष साह के भन्छन्?

झापा – पुस २९ गते आइतबार सातौं राष्ट्रिय भाक्का दिवस धुमधामका साथ मनाइएको छ। पूर्वी तराईमा लोकप्रिय खाने परिकारको रुपमा रहेको भाक्कालाई दिवसकै रुपमा मनाउन थालिएको सात वर्ष पुगेको छ। राजवंशी समाज विकास समितिको केन्द्रीय समितिले आयोजन गरेको भाक्का दिवसमा हजारौं सर्वसाधारणको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले जानकारी दिए। उनका अनुसार १५० जनाले […]

खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख साह भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर

खानेपानी संस्थानको बुटवल शाखा कार्यालय प्रमुख सन्तोष साह भ्रष्टाचारका दुईवटा मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले अन्य दुई मुद्दामा भने उनलाई सफाइ दिएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल...

सन्तोष साह ‘सेफ नेपाल’को मास्टर जज

काठमाडौँ। बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके– २०२० को उपविजेता सन्तोष साह ‘सेफ नेपाल’को मास्टर जजमा अनुबन्धित भएका छन्। टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को कुल १८ वटै एपिसोड बन्ने उक्त शोका सबै एपिसोडमा साह मुख्य निर्णायकको भूमिकामा रहनेछन्।

टीभी रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित भएका छन् । शोमा सहभागी हुन बेलायतदेखि नेपाल आइपुगेका साह मुख्य निर्णायकको रुपमा १८ वटै एपिसोडमा देखिनेछन् । बीबीसी मास्टरसेफ रियालिटी शोबाट विश्वचर्चित बनेका साहले उक्त शोको रिम्याच उपाधि पनि जितेका थिए । सेफ नेपालमा लक्ष्मण भण्डारी र गणेश ढकाल जजको रुपमा छन् । […]

पर्यटन बोर्डद्वारा सेफ सन्तोष साह सम्मानित

काठमाडौं, ४ वैशाख । ‘‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनालिस्ट सेफ सन्तोष साहलाई काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा सम्मान गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी । तस्बिरः सिबी अधिकारी÷रासस

नबिल बैंकको ‘हिरोज अफ नेपाल’बाट शेफ सन्तोष साह सम्मानित

१२ चैत, काठमाडौं । नबिल बैंकको ‘हिरोज अफ नेपाल’बाट शेफ सन्तोष साह सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले सुरु …

रैथाने परिकारमा यसरी रमाए सन्तोष साह

शनिबार बिहान ९:४५ तिर क्षेत्रपाटीमा अवस्थित पुरानो ग्वारमरी पसलमा मानिसहरुको भिड देखिन्थ्यो । नेवारी परिकार ग्वारमरी विशेषगरी बिहानको नास्तामा खाने गरिन्छ । ग्वारमरी खानेभन्दा पनि पकाउने मानिसमा धेरैको आँखा गइरहेको थियो । आकर्षणका केन्द्रबिन्दु थिए, मास्टर सेफ प्रोफेसनल यूके २०२० का उपविजेता सेफ सन्तोष साह ।

मास्टर सेफ 'युके' का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा भव्य स्वागत

मास्टर सेफ 'युके' मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई स्वागत गरेका हुन्।

नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको टप ३ मा

काठमाडौं  । सन्तोष साह बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ टप ३ मा पुगेका छन् । नेपाली मूलका