मास्टर सेफ 'युके' का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा भव्य स्वागत

मास्टर सेफ 'युके' मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई स्वागत गरेका हुन्।

सम्बन्धित सामग्री

सेलेब्रिटी सेफ सन्तोषको भव्य स्वागत, तस्विरमा हेर्नुहोस्

यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह नेपाल आइपुगेका छन् । प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।साह प्यासिफिक एसिया ट्रा...