झापा – पुस २९ गते आइतबार सातौं राष्ट्रिय भाक्का दिवस धुमधामका साथ मनाइएको छ। पूर्वी तराईमा लोकप्रिय खाने परिकारको रुपमा रहेको भाक्कालाई दिवसकै रुपमा मनाउन थालिएको सात वर्ष पुगेको छ। राजवंशी समाज विकास समितिको केन्द्रीय समितिले आयोजन गरेको भाक्का दिवसमा हजारौं सर्वसाधारणको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले जानकारी दिए। उनका अनुसार १५० जनाले […]