टीभी रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित भएका छन् । शोमा सहभागी हुन बेलायतदेखि नेपाल आइपुगेका साह मुख्य निर्णायकको रुपमा १८ वटै एपिसोडमा देखिनेछन् । बीबीसी मास्टरसेफ रियालिटी शोबाट विश्वचर्चित बनेका साहले उक्त शोको रिम्याच उपाधि पनि जितेका थिए । सेफ नेपालमा लक्ष्मण भण्डारी र गणेश ढकाल जजको रुपमा छन् । […]