नारायणी अस्पतालमा कर्मचारीको मनपरी : एकैदिन १२२ जना अनुपस्थित, ५ जनाले गरे अग्रिम हाजिरी

वीरगंज : नारायणी अस्पताल वीरगंजमा कर्मचारीहरुको मनपरीतन्त्र मौलाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले मंसिर २९ गते गरेको छड्के अनुगमनमा एकै दिन १२२ जना कर्मचारीहरु अनुपस्थित देखिए। पर्साका प्रजिअ आस्मान तामाङको टोलीले गरेको छड्के अनुगमनमा एक दर्जन सिनियर चिकित्सक, एक दर्जन मेडिकल अधिकृत, एक दर्जन चिकित्सक, नर्सिङ अधिकृत, स्टाफ नर्स,

सम्बन्धित सामग्री

काठमाडौं सहित मधेसको सडकमा एकै दिन उत्रिदै आजपा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । आम जनता पार्टी (आजपा) ले शनिबार एकैदिन काठमाडौं र मधेसमा बिशेष कार्यक्रम सुरु गर्दैछ । काठमाडौंमा ‘सरकारको मनपरी कर आतंक बिरुद्ध प्रदर्शन’ -

मतदाताको विवेकको परीक्षा

मुलुक निर्वाचनको सँघारमा छ। २०७९ मङ्सिर ४ गते सङ्घीय संसद् र प्रदेश सभाको निर्वाचन एकैदिन गर्ने तयारी भइरहेको छ। यो काम निर्वाचन आयोगका लागि ठूलो चुनौती हो। निर्वाचन घोषणा भएदेखि यता आयोगले स्थानीय निर्वाचनको खर्च विवरण पेस नगरेका धेरै उम्मेदवारलाई जरिवाना, आचारसंहिता पालना गराउनेदेखि प्रत्यक्ष र समानुपातिकमा निवेदन दिनेसमेतका कार्यक्रम कडाइका साथ सार्वजनिक गरेर राजनीतिक दलहरूलाई नियम पालना गराइरहेको छ। यसले दलहरूले विगतका निर्वाचनमा जस्तै मनपरी गर्ने सम्भावना देखिँदैन। यही गतिमा निर्वाचन आयोगले काम गर्ने हो भने निर्वाचन निष्पक्ष हुनेछ। यसअघि हुँदै आएका गलत काम पनि नियन्त्रण हुनेछन्। लोकतन्त्रको मुटु भनेकै आवधिक निर्वाचन हो। निर्वाचनको सफलता र विश्वसनीयता नै निर्वाचन आयोगको निष्पक्षतामा निर्भर हुन्छ। यसो गर्न सके मात्र आयोगले नेपाली जनताप्रतिको दायित्व पूरा गरेको मानिनेछ।

मनपरी चलाइएका पाँच ड्राइभिङ सेन्टरमा सिल

३ पुस, काठमाडौं । ड्राईभिङ सिप सिकाउने उद्देश्यले खोलिएका उपत्यकाका अधिकांश ड्राइभिङ सेन्टरहरू अवैधानिक पाइएको छ । ड्राइभिङ सेन्टरहरूले बिना दर्ता र सञ्चालन अनुमति नै कारोबार गरिरहेको भेटिएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतवार एकैदिन पाँच वटा यस्ता ड्राइभिङ सेन्टर बन्द गरेको छ । विभागले आठ वटा …