मनपरी चलाइएका पाँच ड्राइभिङ सेन्टरमा सिल

३ पुस, काठमाडौं । ड्राईभिङ सिप सिकाउने उद्देश्यले खोलिएका उपत्यकाका अधिकांश ड्राइभिङ सेन्टरहरू अवैधानिक पाइएको छ । ड्राइभिङ सेन्टरहरूले बिना दर्ता र सञ्चालन अनुमति नै कारोबार गरिरहेको भेटिएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतवार एकैदिन पाँच वटा यस्ता ड्राइभिङ सेन्टर बन्द गरेको छ । विभागले आठ वटा …

सम्बन्धित सामग्री

उत्कृष्ट कार्य सम्पादन प्रहरीलाई ड्राइभिङ तालिम

पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई ड्राइभिङ तालिम दिएको छ। ५० जना प्रहरी कर्मचारीलाई हलुका सवारी साधनको ड्राइभिङ तालिम दिएको हो। कास्कीका १६, तनहुँका ८, नवलपूर, स्याङजा, बाग्लुङका ४/४, लमजुङ र गोरखा ३/३ म्याग्दी, पर्वत, मनाङ, मुस्ताङका २/२ जनालाई तालिम दिएको गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले बताए। उत्कृष्ट कार्यसम्पादन […]

ड्राइभिङ स्कुल संघ, नेपालका पदाधिकारीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। ड्राइभिङ स्कुल संघ, नेपालका पदाधिकारीहरूले पेस गरेकाे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन्। उनले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे। ड्राइभिङ स्कूल संघले प्रधानमन्त्री समक्ष पेस गरेको ज्ञापनपत्रको पूर्णपाठ […]

कार ड्राइभिङ सिक्दा...

- ड्राइभिङ सिक्न कहिल्यै हतारो गर्नुहुँदैन । पर्याप्त समय लिएर धैर्यका साथ सिक्नुपर्छ । सामान्यतया २५ घन्टा सैद्धान्तिक र २५सै घन्टा प्रयोगात्मक रूपमा ड्राइभिङ सिक्नुपर्ने मान्यता छ । जसका लागि करिब एक महिना...

ड्राइभिङ गर्दा पोलोराइज्ड सनग्लास

ड्राइभिङ गरिरहेका वेला अगाडिबाट वा साइडबाट आएको गाडीको प्रकाश टल्कियो भने पनि कतिपयलाई असहज लाग्छ । त्यसलाई कम गर्न धेरैले पोलोराइज्ड ग्लास रोज्नुहुन्छ । केही महँगो भए पनि ड्राइभिङ गरिरहने तथा...

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक हप्तामै लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले काम अघि बढाएको हो । सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले एक हप्तामै ड्राइभिङ लाइसेन्स दिने गरी काम अगाडि बढाएको जानकारी दिएका हुन्...

सार्वजनिक जग्गाको ड्राइभिङ सेन्टरमा महानगरको डोजर

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ बालाजुको सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टरमा डोजर चलाएको छ । १६ नम्बर वडाका एक जनप्रतिनिधिका अनुसार विष्णुमती नदीको जग्गा उकास क्षेत्रलाई ओगटेर गुरुङ मोटरसाइकल ड्राइभिङ सेन्टर चलिरहेको थियो । महानगरका एक कर्मचारीका अनुसार यसअघि उक्त ड्राइभिङ सेन्टर अनुमति विना सञ्चालन भइरहेको, सार्वजनिक जग्गा ओगटेर बसेको भए […]

स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन्।...

इटालीकी १०० वर्षीया वृद्धाले नवीकरण गरिन् ड्राइभिङ लाइसेन्स

इटालीकी एक जना १०० वर्षीया वृद्धाले उनको ड्राइभिङ लाइसेन्स नवीकरण गराएकी छन् । उनी पछिल्लो समय रेकर्डमा आएका १०० वर्षको उमेरमा लाइसेन्स नवीकरण गर्ने तेस्रो व्यक्ति भएकी छन् । क्यान्डिडा उडेर्जोको आखाँको परिक्षण सफल भएपछि उनलाई देशको उत्तरी प्रान्त भिसेन्जाको ड्राइभिङ स्कुलमा नयाँ ड्राइभिङ लाइसेन्स दिइएको थियो । उडेर्जोले लाइसेन्स लिएपछि पत्रकारहरुसँग बोल्दै आफूलाई आफ्नो काम आफै गर्न मन पर्ने र आफ्नो छोरामाथि भार बन्न मन नपर्ने बताएकी छन् । ‘ड्राइभिङ लाइसेन्स नवीकरण हुँदा म न

भोलिदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

यातायात व्यवस्था विभागले मंगलबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गर्ने भएको छ ।  यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएको हो ।  ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्म बन्द हुने विभागले जनाएको छ...

ड्राइभिङ लाइसेन्सको परीक्षा अझै अनिश्चित

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ ।