सरुवा रोग अस्पताल टेकुद्वारा कुष्ठरोगको उपचार सुरु

काठमाडौँ । देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ ।  अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ । देशको एक मात्रै सरुवा रोग अस्पताल […]

सम्बन्धित सामग्री

मौसम परिवर्तनमा देखिन्छन् यस्ता रोग

डाक्टरको सुझाव शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु) फ्लुले गलाउँछ  मौसम परिवर्तनको समय धेरैमा देखिने सरुवा रोगमध्ये फ्लु एक हो । यसमा पहिले ज्वरो आउने र खोकी लाग्ने...

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग पुष्टि

३ असार, काठमाडौं । मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ …विभिन्‍न ६ ठाउँबाट स्लिट स्किन स्मियर […]

अबदेखि कुष्ठरोगको उपचार टेकु अस्पतालमा

२ असार, काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)ले कुष्ठरोगको उपचार सुरु गरेको छ । अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको सेवा सञ्चालनमा ल्याइएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार एक हप्ता अघिदेखि औपचारिक रुपमा कुष्ठरोगको परिचाहन गर्दै उपचारको दायारामा ल्याएको छ । ‘हामीले दुई महिना अघिबाट सेवा सञ्चालनमा ल्याएका थियौं । […]

टेकु अस्पतालले आइतबार ओपीडी सेवा दिने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइतबार बिदा नदिने भएको छ । सरुवा रोग अस्पतालको बहिरंग सेवा ओपीडी लगायत सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्म पूर्ववत् रुपमा नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।सरुवा रोग अस्पतालका  निर्देशक डा.मनिषा रावलद्वारा जारी विज्ञप्तिमा ‘हप्तामा शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन पनि सेवा नियमित हुने उल्लेख गरिएको छ । वीर अस्पताल, परोपक

खोटाङमा कुकुरको टोकाइबाट एकैदिन १५ जना घाइते

खोटाङ - खोटाङमा कुकुरको टोकाइबाट एकैदिन १५ जना घाइते भएका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा कुकुरले १५ जनालाई टोकेको हो । दुई जनालाई थप उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले बताउनुभयो । उहाँका अनुसार अरु १३ जना हप्ता दिनभित्र तीन डोजको एन्टी रेबिज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन् । कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको घाइतेले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले भन्यो- खोप प्रमाणीकरण निःशुल्क गर्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ ।  केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले त्यस किसिमको कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।  खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले अनुमति पाएका छन् ।  पहिले शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । प्रमाणीकरणका लागि भीड बढेप...

साँझको फ्लाइट छ, दिउँसोसम्म खोप पाएको छैन

४ साउन, काठमाडौं । म्याग्दीका याम सुन्दास सोमबार दिउँसो असिन पसिन हुँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु परिसरको खोप केन्द्र आइपुगे । काठमाडौंका आधा दर्जन खोप केन्द्र चाहारेर टेकु आइपुगेका उनी निकै हतारमा देखिन्थे । नहुन् पनि किन ? सोमबार साँझ वैदेशिक रोजगारीका लागि उड्नुपर्ने उनले दिउँसो चार बज्दासम्म खोप पाएका थिएनन् । […]

टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । मङ्गलवार अस्पतालले एक सूचना सार्वजनिक गर्दै विशेष कारणवश पीसीआर परीक्षण स्थगित गर्नुपरेको जानकारी दिएको छ । ‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट […]

टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ ।कोभिड बिरामीको भर्ना मात्रै लिदैँ आएको सरुवारोग अस्पतालले किट अभावमा पीसीआर परीक्षण रोक्न बाध्य भएको छ ।पीसीआरको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए । ‘किट ल्याउनका लागि तत्काल प्लेन बन्द हुँदा समस्या भयो, उनले भने अवको चार÷पाँच दिनपछि किट आउँछ होला ।’किट नभएका कारण तत्काल पीसीआर परीक्षण बन्द गर्न बाध्य भएको उनले बताए । कि

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काेभिड–१९ सँग मिल्दाेजुल्दाे लक्षण देखा परेपछि सोमवार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्ने सदस्यको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।  मङ्गलवार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो  । अहि...