अबदेखि कुष्ठरोगको उपचार टेकु अस्पतालमा

२ असार, काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)ले कुष्ठरोगको उपचार सुरु गरेको छ । अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको सेवा सञ्चालनमा ल्याइएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार एक हप्ता अघिदेखि औपचारिक रुपमा कुष्ठरोगको परिचाहन गर्दै उपचारको दायारामा ल्याएको छ । ‘हामीले दुई महिना अघिबाट सेवा सञ्चालनमा ल्याएका थियौं । […]