काठमाडौं । सरकारले नेपाल प्रहरीको जनपदतर्फ प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी आतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको २ जनाको पदस्थापन गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले डीआईजीबाट एआईजीमा बढुवा गर्दै बुद्धिराज गुरुङलाई कार्य विभागमा र केदार ढकाललाई प्रदेश समन्वय विभागमा पदस्थापन गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रदेश समन्य विभागमा कार्यरत थिए […]