फाइनल पुग्न आर्मी र मनाङ भिड्दै

पोखरा (हाम्रो खेलकुद)– २० औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार ए डिभिजनका चर्चित दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ । यि दुई टोलीबीचको विजेताले २० औं संस्करणको फाइनलमा अर्को विभागिय टोली एपिएफ फुटबल क्लबको […]

सम्बन्धित सामग्री

इटहरी गोल्डकपः उपाधिको लागि सगरमाथा र त्रिभुवन आर्मी भिड्ने

इटहरी रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै सगरमाथाले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिबार हुनेछ।...

मनाङलाई स्तब्ध पार्दै सगरमाथा सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद)– ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै मोरङको सगरमाथा युथ क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सगरमाथाले शनिबार त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ । इटहरी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सगरमाथाले मनाङलाई ४–२ ले हराएको छ । पहिलो हाफमा लिएको २–० […]

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

काठमाण्डाै - आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् । पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा रारा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ । २०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो । त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो...

२०औं आहारारा गोल्डकप : मनाङ र एपीएफमा कसले उचाल्ला ट्रफी ?

१४ माघ, पोखरा । सहारा क्बल पोखराले आयोजना गर्दै आएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकपको २०औं संस्करण शनिबार सकिँदैछ । यसपटकको फाइनलमा विभागीय टोली एपीएफ र मनाङ मर्स्याङ्दी उपाधिका लागि भिड्दैछन् । बुधबार र बिहीबार भएको सेमिफाइनल खेलमा एपीएफले थ्रीस्टारलाई १-० गोलअन्तर र मनाङ मर्स्याङ्दी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल यात्रा […]

आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै

पोखरा– आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो । सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । […]

त्रिभुवन आर्मी र मनाङ भिड्दै

काठमाडौं : आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ र आर्मी भिड्न लागेका हुन्। मनाङले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको टिकट काटेको हो भने आर्मीले थ्रीस्टारलाई १–० गोलले हराएको थियो। हिजो भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ। उसले ए डिभिजन लिगको लिडर मछिन्द्रलाई ३–१ गोलले

राजीवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

वैकल्पिक खेलाडी राजिव गुरुङको निर्णायक गोल प्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।बिहीबार पोखरा रंगशालामा भएको खेलका ७० औं मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजीवले काउन्टर अट्याकमा सहज गोल गरे । आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइनलमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द

थ्री स्टारलाई हराउँदै त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइलनमा

कास्की – थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज मङ्गलवार भएको खेलमा थ्री स्टार क्लबलाई एक–शून्य गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीका लागि खेलकाे ७० औँ मिनेटमा राजीव गुरुङले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि बिहीवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइलनमा भने भोलि बुधवार मच्छिन्द्र फुटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगितामा कुल १० टोलीक...

झापा गोल्डकप : फाइनल प्रवेशका लागि आर्मी र मनाङ भिड्दै

झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा शनिबार (आज) दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी भिड्दै छन्।

त्रिभुवन आर्मी फाइनलमा प्रवेश

हेटौँडा : विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।  वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो।  आर्मीका...