इटहरी गोल्डकपः उपाधिको लागि सगरमाथा र त्रिभुवन आर्मी भिड्ने

इटहरी रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै सगरमाथाले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिबार हुनेछ।...

सम्बन्धित सामग्री

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

धरान– इटहरीमा जारी १४औँ इटहरी गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । गएराति इटहरीमा भएको खेलमा साबिक विजेता सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु […]

आर्मी उपाधि नजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी शुटआउटमा २–१ हराएर आर्मी उपाधि नजिक पुगेको हो ।

सगरमाथा युथले जित्यो इटहरी गोल्डकप

सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो ।

इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि

इटहरी । इटहरीमा जारी १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लब मोरङबीच भएको खेलमा आर्मीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । […] The post इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

इटहरी गोल्डकप फाइनल: दुवैको इतिहास रच्ने दाउ

इटहरी गोल्डकप फुटबलको उपाधि कसको पोल्टामा पर्ला त्यो शनिबारकै खेलले निधो गर्नेछ । इटहरीमा जारी १२ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सगरमाथा युथ क्लब मोरङविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्मी उपाधि रक्षा गर्ने दाउमा छ भने घरेलु टोली सगरमाथा इतिहास रच्ने तयारीमा छ ।