२०औं आहारारा गोल्डकप : मनाङ र एपीएफमा कसले उचाल्ला ट्रफी ?

१४ माघ, पोखरा । सहारा क्बल पोखराले आयोजना गर्दै आएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकपको २०औं संस्करण शनिबार सकिँदैछ । यसपटकको फाइनलमा विभागीय टोली एपीएफ र मनाङ मर्स्याङ्दी उपाधिका लागि भिड्दैछन् । बुधबार र बिहीबार भएको सेमिफाइनल खेलमा एपीएफले थ्रीस्टारलाई १-० गोलअन्तर र मनाङ मर्स्याङ्दी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल यात्रा […]

सम्बन्धित सामग्री

आहारारा गोल्डकपः मनाङ सडक डेथको शिकार, जावलाखेल सेमिफाइनलमा

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा सफल र बलियो टिम मानिने मनाङ मर्स्याङदी क्लवलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव पोखरामा जारि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उनेश चौ...

२०औं आहारारा गोल्डकप शुरू, सहारा वर्षोत्कृष्ट खेलाडी पुरस्कार अञ्जन विष्टलाई

६ माघ, पोखरा । आहारारा गोल्डकप आयोजना गर्दै आइरहेको सहारा क्लबले यस वर्षको वर्षोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अञ्जन विष्टलाई प्रदान गरेको छ । २०औं आहारारा गोल्डकप उद्घाटन समारोहमा उनलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । हेटौंडाका अञ्जन सन् २०१४ बाट राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । हाल उनी मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध छन् । […]

आहारारा गोल्डकप फूटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ पराजित

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब १९ औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा सोमवार तेस्रो क्वार्टरफाइनलमा मनाङको चुनौती संकटा क्लबले १–० ले पन्छाउन सफल भएको हो ।खेलमा संकटाका लागि अफ्रिकन खेलाडी फोफोना नायक बने । खेलको ४४ औं मिनेटमा उनले बललाई विपक्षीको गोलपो...

आहारारा गोल्डकप : मनाङ र पुलिस तेस्रोपटक फाइनलमा भिड्दै

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार तेस्रोपटक आमने–सामने

मनाङ आहारारा गोल्डकपको फाइनलमा

पोखरा, नेपाल आर्मीलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब १८ औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको फाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार दोस्रो सेमीफाइनलमा विभागीय नेपाल आर्मीलाई ३–२ गोलअन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । उसले अब शनिबार अर्को विभागीय क्लब नेपाल पुलिससँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । साविक उपविजेता आर्मी पोखरा रंगशालामा अभागी टिम …

अञ्जनले मनाङलाई सेमिफाइनल पुर्‍याए, मच्छिन्द्रले जित्यो तेस्रो उपाधि

मनाङ मस्र्याङ्दीले आइतबार झापा ११ फुटबल क्लबलाई १–० ले हराउँदै १८ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको

नेपाल पुलिस क्लब आहारारा गोल्डकपके सेमिफाइनलमा

कास्की, माघ १६ - पोखरा रङ्गशालामा जारी १६ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा मनाङ मर्स्याङदी क्लबलाई एकका बिरुद्ध तीन ग...