पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर

पोखरा, ५ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले अग्रता लिइरहेका छन् । एकीकृत समाजवादीका आचार्यले पछिल्लो मतपरिणाम अनुसार २१ हजार ८८० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका कृष्णबहादुर थापाले १९ […]

सम्बन्धित सामग्री

बाजुरा : कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर

बाजुरा, मंसिर १६ । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गरेका छन् । आज बिहाननसम्मको नतिजा अनुसार कांग्रेसका उम्मेदवार पाण्डेले ५ हजार ३ सय ९९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्ण थापाले ४ हजार १ सय ३० मत प्राप्त गरेर पछ्याईरहेका छन् […]

गृहमन्त्रीको गृहनगरमा काँग्रेस र एमालेबिच कडा टक्कर, कसले मार्ला बाजी ?

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबिच कडा टक्कर परेको छ । पछिल्लो मत गणना अपडेट अनुसार नेपाली  काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले झिनो अग्रता बनाएका छन् । २८ हजार २७१ मत गणना हुँदा गृहमन्त्री खाँणका सहोदर भाइ समेत रहेका काँग्रेस उम्मेदवार रामकृष्णले १० हजार​ ९६६ मत ल्याएका छन् […]

गृहमन्त्रीको गृहनगरमा काँग्रेस र एमालेबीच कडा टक्कर

गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रुपन्देही तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबीच कडा टक्कर परेको छ । आइतबार विहान ९ बजेको गतगणना अपडेट अनुसार नेपाली  काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाणले झिनो अग्रता बनाएका छन् ।गृहमन्त्री खाणका सहोदर भाइ समेत रहेका काँग्रेस उमेदवार रामकृष्णले १० हजार ९६६ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार मोहन चापागाईँले १० हजार ८८८ मतसहित पछ्याई रहेका छन् । मोहनभन्दा रामकृष्ण ८८ मतले अगाडि  छन् ।उपमेयरमा भने एमालेकी जागेस्वरी चौधरीको फराकिलो अग्

पोखरा महानगरमा उपमेयरमा कडा टक्कर, कसले कति मत पाए

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार धनराज आचार्यले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)का आचार्यले २६ हजार ९६८ मत ल्याएर लिड गरिरहेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका शंकर खरालले २ […]

भरतपुर महानगरमा रेनु र विजयबिच कडा टक्कर, यस्तो छ पछिल्लो मत परिणाम !

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुबेदीबिच कडा टक्कर रहेको छ । रेनुले ७७ मतको अग्रता लिएकी छिन । १८ हजार ४ सय ४७ मत गणना हुँदा रेनु दाहाले ६ हजार २ सय २ मत पाएकी छन् । एमालेका विजय सुवेदी ६ हजार १ सय २५ मत प्राप्त गरेका […]

चितवनमा दाहाल र सुवेदीबीच कडा टक्कर

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ । ताजा मतपरिणाम अनुसार रेनु अगाडि हुनुहुन्छ । उहाँले ५ हजार ३ सय ८२ मत प्राप्त गर्नु भएको छ भने एमालेका विजय सुवेदी ५ हजार ३ सय ६७ मत प्राप्त गर्नु भएको छ ।  यस्तै, पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै छ । उहाँले अहिलेसम्म ५ हजार ७ सय ४८ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार ७८ मत ल्याउनु भएको छ ।   यसैगरी, विराटनग...

भरतपुरमा विजय र रेनुबीच कडा टक्कर, जगन्नाथले कटाए दुई हजार मत

काठमाडौं : भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै छ। १३ हजार ७ सय ६५ मतगणना हुँदा एमालेको सुवेदीले ४ हजार ६ सय ८८ मत ल्याएर अग्रता कायमै गरिरहेका छन्।पाँच दलीय गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय २० मत ल्याएकी छन्। विजय र रेनुबीचको मतान्तर ६८ मात्रै छ। गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७४ मत ल्याएका छन्। यस्तै, उपमेयरमा भने गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले  ५ हजार ४ सय ८२ मत ल्याएर अग

पोखरा महानगरको प्रमुखमा गठबन्धनको अग्रता, उपप्रमुखमा कडा टक्कर

पोखरा महानगरको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब ५०० मतको अग्रता लिएका छन् । १२ हजार ९७ मत गन्दा नेकपा एकीकृत समाजवादीका आचार्यले ४ हजार ८४८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४ हजार ३५२ मत पाएका छन् ।यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबीच कडा टक्कर भइरहेको छ । रानाभाटले ४ हजार ९९३ मत पाएकी छन् भने गुरुङले ४ हजार ९३८ पाएकी छन् ।

हेटौँडामा एकीकृत समाजवादी र एमालेबीच कडा टक्कर

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । २ हजार ६१८ मत गन्दा  मेयरमा नेकपा एमालेका अनन्त पौडेल १ मतले अगाडि रहेका छन् ।उनले ७८६ मत ल्याउँदा  गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामाले ७८५ मत ल्याएकी छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवारले ११५१ मत ल्याउँदा एमालेले ९४३ मत ल्याएको छ ।

३ हजार ७७ मत गणना हुँदा विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर

नेपाली काँग्रेसको सहमहामन्त्रीमा  मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ । ३ हजार ७७ मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन् ।परियारले १४३५ मत ल्याएका छन् भने  मानबहादुर विश्वकर्माले १४४३ मत पाएका छन् । दलि तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट  चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।