मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य : उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ

सम्बन्धित सामग्री

मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्यः उपप्रधानमन्त्री महासेठ

जनकपुरधाम, १८ चैतः उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका दोस्रो अधिवेशनको आज (आइतबार) जनकपुरधाममा उद्घाटन गर्दै उनले सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र व्यवस्थापनले मात्रै आर्थिक विकास सम्भव हुन्छ भनेका हुन् । “नेपाल प्राकृतिक […]

मुलुकको विकासका लागि सडक निर्माण महत्वपूर्ण छ: उपप्रधानमन्त्री महासेठ

चितवन, १७ चैत । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास गर्नका लागि सडक र पुल पुल निर्माण महत्वपूर्ण भएको बताएका छन् । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशूली नदीमा रहेको पुलको उद्घाटन समारोहमा उनले हाल देशका सडक सञ्जालको विकाससँगै रेलको विकास पनि गरिरहेको बताए । उनले भने, “आज पूर्व–पश्चिम रेलदेखि लिएर […]

अध्यक्ष केसीसहित एनआरएनए प्रतिनिधिहरुले भेटे उपप्रधानमन्त्री महासेठ

काठमाडौं, १५ चैत्र । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ । भेटमा संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका मुद्दाप्रति नेपाल सरकारले हालसम्म गरेका विभिन्न नीतिगत व्यवस्था र तिनको कार्यान्वयनका लागि कृतज्ञता व्यक्त गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध […]

२०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।...

२०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।...

समृद्धि र स्थायित्वका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताउनुभएको छ । उहाँले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताउनुभयो । बुटवलमा शुक्रबारदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई …

आर्थिक सङ्कट कम गर्न अहिलेको सरकार बनेको हो :  उपप्रधानमन्त्री महासेठ

लुम्बिनी : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताएका छन्। उनले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताए।बुटवलमा आजदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६औँ सम्मेलन उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई काम गर्न चुनौती भए पनि सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि स्पष्ट योजनाका साथ गठबन्धन बनेकाले सेवालाई प्राथमिकता

आर्थिक क्षेत्रमा हिजो भन्दा सुधार हुनेछ : उपप्रधानमन्त्री महासेठ

२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यसअघिको गठबन्धनमा प्रधानमन्त्रीले राम्रोसँग काम गर्न नपाएको संकेत गरे । ‘हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि […]

अब काममा ढिलाइ हुने छैन : नवनियुक्त उपप्रधानमन्त्री महासेठ

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताउनुभएको छ । सिंहदरबारस्थित कार्यालयमा बुधबार पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिनुभयो । मन्त्रालयका सहसचिव कृष्णराज पन्थको …

अब काममा ढिलाइ हुने छैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताएका छन् । सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए। मन्त्रालयका सहसचिव कृष्णराज […]