अब काममा ढिलाइ हुने छैन : नवनियुक्त उपप्रधानमन्त्री महासेठ

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताउनुभएको छ । सिंहदरबारस्थित कार्यालयमा बुधबार पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिनुभयो । मन्त्रालयका सहसचिव कृष्णराज पन्थको …

सम्बन्धित सामग्री

अब काममा ढिलाइ हुने छैन : उपप्रधानमन्त्री महासेठ

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब काममा ढिलाइ नहुने बताउनुभएको छ ।

अब काममा ढिलाइ हुने छैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताएका छन् । सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए। मन्त्रालयका सहसचिव कृष्णराज […]

एकीकृत समाजवादीका मन्त्रीको पर्खाइले शपथमा ढिलाइ

एकीकृत समाजवादीका मन्त्री नआइपुगेकाले नवनियुक्त मन्त्रीहरूको शपथमा ढिलाइ भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज अपरान्ह्न भएको छलफलपछि एकीकृत समाजवादी सरकारमा सहभागी हुने निर्णयमा पुगेको हो ।  समाजवादीबाट भानुभक्त जोशी र...

भारतीय मिडियाले लेखे – कुण्डलीमा कालयोग भएकाले देउवाको शपथमा ढिलाइ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथको समाचार भारतीय सञ्चारमाध्यममा फरक ढंगले आएको छ । भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले देउवाको कुण्डलीमा साँझ ५ बजेदेखि ८ः२० बजेसम्म कालयोग रहेकाले ढिला शपथ लिइएको लेखेको छ । देउवाको शपथ साँझ ८ः२५ बजे भएको लेख्दै आजतकले शपथको ढिलाइको कारणमा ज्योतिषीको सल्लाह मानेको छ । तर नियुक्तिपत्रमा नेपालको संविधानको धारा ७६(५) उल्लेख नभएको कारण देखाउँदै शपथअघि विवाद भएको थियो । राष्ट्रपति कार्यालयले संविधानको धारा अनुसार नै नियुक्ति भएको व्यहोरा शपथका क्रममा व्यक्त गरेप...

२ घण्टा बित्दा पनि देउवाको शपथ हुन सकेन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथमा ढिलाइ भएको छ । मंगलबार साँझ ६ बजे हुने भनिएको शपथ ८ बजेपनि सुरु हुन नसकेको हो । राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति,  पूर्वप्रधानमन्त्रीहरु  , सभामुख, राष्ट्रियसभाका अध्यक्ष,  विभिन्न दलका नेतासहितका विशिष्ठ सहभागी छन् भने उनीहरु कुरिरहेका छन् । देउवाको नियुक्तिको विषयमा उल्लेखित भाषामा संविधानको धारा उल्लेख नगरिएपछि देउवाले आपत्ति जनाएपछि समस्या भएको हो ।

देउवाको शपथको पर्खाइमा पूर्व प्रधानमन्त्रीहरू, हेर्नुहोस् तस्वीर

राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनीयताको शपथको पर्खाइ भइरहेको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७६(५) उल्लेख नभएपछि शपथमा ढिलाइ भइरहेको छ । देउवालाई सर्वाेच्च अदालतको संवैधानिक इजलासको फैसला बमोजिम नियुक्त गरिएको व्यहोरा विज्ञप्तिमा उल्लेख छ । शपथ कार्यक्रम हुने समारोहमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायत उपस्थित भएर पर्खाइमा रहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको...

अपर तामाकोसी र कुलेखानी ढिलाइ गर्नेलाई कारबाहीको तयारी

काठमाडाैं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी र कुलेखानी तेस्रोकाे निर्माणमा ढिलाइ गर्नेलाई कारबाही गर्ने तयारी गरेका छन् ।   सोमबार नेपाल...