२२ असार, काठमाडौं । नेपालमा बडवाइजर बियर उत्पादन र आक्रामक बजारीकरण सुरु भएको १० महिना मात्र भयो । त्यसअघि आयात हुने गरेको यो बियर अहिले जाउलाखेल ग्रुप अफ कम्पनीको राज ब्रुअरीले नेपालमै उत्पादन गरिरहेको छ । नेपाली बियर पारखीमाझ छोटो समयमै लोकप्रिय बनेको नयाँ स्वादको बडवाइजर देशभर फैलन लागेको राज ब्रुअरीको भनाइ छ । नेपालमा […]