तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको रियलमीको दाबी

काठमाडौँ– रियलमीले तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको जनाएको छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार २०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा रियलमी देखिएको छ। अन्तर्राष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत छ। ५जी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ […]