दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला हुने

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ, तिहार तथा छठ बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । ‘आम नागरिकको मानवअधिकारको संरक्षणको […]

सम्बन्धित सामग्री

तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्व सुरु

धनुषा । तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्व सुरु भएको छ । मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व छठको पहिलो दिन आज नुहाईधुवाई गरी जीउ शुद्ध गर्ने गरिन्छ । मिथिलाञ्चलसहित छठ मान्ने ब्रतालुहरु आज नुहाएर ‘अरबा अरबाइन’ खाने गर्दछन् । छठको अवधिभर मरुवा, मसुराको दाल, लसुन, प्याजलगायतका वस्तुहरु खान नहुने मान्यता रहेको छ । मिथिलाञ्चललगायतका क्षेत्रहरुमा छठका […]

तिहार सकियो, छठ नजिकियो, डोम समुदायलाई भ्याइनभ्याई

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसंगै तेस्रो ठूलो चाडका रुपमा रहेको र तराईबासीका महानपर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बनाउने डोम समुदायलाई अहिले भ्याइनभ्याई भएको छ । सुङ्गुर डोर्याएर वर्षैभरी गाउँ–गाउँ चहार्ने तथा गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मेहम्मे पर्ने गरेको महोत्तरीका डोमहरूले छठपर्व आउनासाथ कात्तिक …

तिहार र छठ पर्वमा पनि सर्वोच्च अदालत बन्द नहुने

सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो । न्याय प्रशासन ऐन, २०७३ […]

सर्वोच्च अदालत तिहार र छठ पर्वमा बिहान ११ देखि दिउँसाे ३ बजेसम्म खुल्ने

काठमाण्डाै – सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म खुल्ने भएको छ ।  सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि शनिवार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।  न्याय प्रशासन ऐन २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरूपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।&...

टेलिकमको तिहार-छठ सहुलियत आजदेखि लागू

काठमाडौँ – नेपाल टेलिकमले तिहार, छठ तथा म्हपुजाका अवसरमा आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराएको छ। टेलिकमले कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने गरी सो अफर सार्वजनिक गरेको हो। डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा […]

दसैँ, तिहार तथा छठ बिदामा मानवअधिकार आयोगको कार्यालय खुला रहने

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ, तिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । ‘आम नागरिकको मानवअधिकारको संरक्षणको […]

सुरु भयो छठ अनुष्ठान

प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छोड्छन्।...

तिहार सकिएसँगे छठको तयारी सुरु

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा […]

तिहार मनाउन फर्किनेलाई बाटैमा खोप

तिहार मनाउन गाउँ फर्किनेहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ । […]

तिहार मनाउन घर फर्किनेलाई कोरोनाको खोप

तिहार मनाउन गाउँ फर्किनेहरूलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ । सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरूलाई उपत्यकाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरूलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ ।  आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएको सर्वसाधा...