तिहार सकियो, छठ नजिकियो, डोम समुदायलाई भ्याइनभ्याई

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसंगै तेस्रो ठूलो चाडका रुपमा रहेको र तराईबासीका महानपर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बनाउने डोम समुदायलाई अहिले भ्याइनभ्याई भएको छ । सुङ्गुर डोर्याएर वर्षैभरी गाउँ–गाउँ चहार्ने तथा गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मेहम्मे पर्ने गरेको महोत्तरीका डोमहरूले छठपर्व आउनासाथ कात्तिक …