धनुषा । तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्व सुरु भएको छ । मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व छठको पहिलो दिन आज नुहाईधुवाई गरी जीउ शुद्ध गर्ने गरिन्छ । मिथिलाञ्चलसहित छठ मान्ने ब्रतालुहरु आज नुहाएर ‘अरबा अरबाइन’ खाने गर्दछन् । छठको अवधिभर मरुवा, मसुराको दाल, लसुन, प्याजलगायतका वस्तुहरु खान नहुने मान्यता रहेको छ । मिथिलाञ्चललगायतका क्षेत्रहरुमा छठका […]