रुसको “अनुचित आक्रमण” को निन्दा गर्दै बाइडेनले भने- ‘पुटिनले पूर्वनियोजित युद्ध रोजेका छन् जसले विनाश ल्याउनेछ’

वाशिङ्टन [अमेरिका], १२ फागुन: युक्रेनमा रुसको “उत्तेजना र अनुचित आक्रमण” को निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वनियोजित युद्धले जीवन र मानवीय क्षति निम्त्याउने बताएका छन् ।”सारा संसारको प्रार्थना युक्रेनका जनताको पक्षमा छ । युक्रेनका रुसी सैन्य बलहरूद्वारा अव्यावहारिक र अनुचित आक्रमणको सामना गर्नुपरेको छ। राष्ट्रपति पुटिनले एक पूर्वनियोजित युद्ध रोजेका छन् जसले विनाश ल्याउनेछ।” […]

सम्बन्धित सामग्री

‘मानवतामा दाग लागेको’ गाजा युद्धको १०० दिन , तस्वीरहरू

प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताएका छन्। प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, 'विगत १०० दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ।'लाजारिनीले अक्टोबर ७ मा हमास र अन्य समूहले गरेको ‘भयानक आक्रमण’को निन्दा गरेका छन्, जसमा एक हजा

युक्रेनको अस्पतालमा भएको बम हमलाको निन्दा

युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई ‘युद्ध अपराध’ भनेका छन् । रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि विभिन्न ६ ओटा स्थानमा निकासमार्ग खोज्ने प्रयास भइरहेको  जेलेन्स्कीले बताएका छन् । हमलापछि अस्पताल पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । ‘विनाश ठूलो छ,’ मारिओपोल सहर परिषदले भनेको छ । राष्ट्रसंघका महासचिव

चिनियाँ वातावरणविद्हरुद्वारा याङ्गुन वन विनाश गर्ने सरकारी योजनाको निन्दा

बेइजिङ। चिनियाँ वातावरणविद्हरूले चीनको सुक्खा उत्तरपश्चिम क्षेत्रको वन विनाश गर्ने योजनाले परिस्थितिजन्य विपत्ति निम्त्याएको भन्दै निन्दा गरेका छन्। चीन सरकारले वाइन बनाउनका लागि याङगुन वन विनाश गरि अंगुर खेति गर्ने योजना ल्याएको थियो। उक्त योजनाले परिस्थितिक प्रणालीमा ठूलो क्षति पुर्‍याउने भन्दै वातावरणविद्हरुले निन्दा गरेका हुन्।