युक्रेनको अस्पतालमा भएको बम हमलाको निन्दा

युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई ‘युद्ध अपराध’ भनेका छन् । रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि विभिन्न ६ ओटा स्थानमा निकासमार्ग खोज्ने प्रयास भइरहेको  जेलेन्स्कीले बताएका छन् । हमलापछि अस्पताल पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । ‘विनाश ठूलो छ,’ मारिओपोल सहर परिषदले भनेको छ । राष्ट्रसंघका महासचिव

सम्बन्धित सामग्री

इटहरीमा बम विष्फोट, दुईजना घाइते

काठमाडौं : सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा सोमबार राति साढे १० बजे बम विष्फोट हुँदा इटहरी २ का २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजङ्ग गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।प्रहरीका अनुसार थापा बस्ने  कोठामा बम विष्फोट भएको थियो। बम विष्फोट हुँदा घाइते भएका थापाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ। गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

युक्रेनमा रुसी सेनाले प्रहार गरेको बम अस्पतालमा खस्दा कम्तिमा १७ जना घाइते

काठमाडौं । युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् । बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा ब्यापक क्षति पुर्‍याएको जनाइएको छ । अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम […]

विदेश जाने ‘म्यानपावर खर्च’ उठाउन अस्पतालमा बम !

काठमाडौँको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाको खोलावाङ घर भएका अम्मर बहादुर रोका मगर छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइतबार आरोपीहरूलाई सार्वजनिक गरिएको हो । भदौ २५ मा आँखा अस्पतालमा उनीहरूले राखेको भनिएको ‘बम’ सेनाको टोलीले निष्क्रिय बनाएको थियो । प्रह

तीन करोड फिरौतीका लागि अस्पतालमा नक्कली बम राखेपछि…

२७ भदौ, काठमाडौं । पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीको फन्दामा परेको छ । फिरौती असूली गर्ने उद्देश्यले बम राखेको अभियोगमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ […]

अस्पतालमा नक्कली बम राख्ने तीन युवक पक्राउ

काठमाडौँ- राजधानीको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यहाँ कार्यरत डाक्टरसँग अवैध असुली गर्ने नियतले तीनजनाले उक्त आँखा अस्पतालमा नक्कली बम राखेका थिए। प्रहरीले  उक्त घटनामा संलग्न भएको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई फुटुङ बस्ने २५ वर्षका आशीष कुँवर, उनका भाइ २० वर्षका अभिषेक कुँवर र रोल्पाको परिवर्तन गाउँपालिकाका […]

मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ

पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो।

मातृका आँखा अस्पतालमा बम छ भन्दै फिरौती माग्ने तीन जना पक्राउ

पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा बम राखेर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसरको टोलीले काठमाडौं र धादिङबाट पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए । भदौ २५ गते बम राखेर धादिङका २ जना र रोल्पा घर भएका एक युवाले आँखा अस्पतालका सञ्चालकसँग तीन करोड फिरौती मागेका थिए ।

काठमाडौंको अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने समूह पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालम

मातृका आँखा अस्पतालमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौंको मातृका आँखा अस्पतालमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ।