दिल्ली जाने हवाई यात्रुले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने

१३ पुस, काठमाडौं । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्ने सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने भएको छ । नेपाल एयरलाइन्सले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने सबै यात्रुको साथमा ४८ घण्टा भित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र हुनुपर्छ । उनीहरुले नेपाल […]

सम्बन्धित सामग्री

ओमिक्रोन संक्रमित बढेपछि उडानमा नयाँ व्यवस्था

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौंदेखि भारतको नयाँ दिल्लीतर्फ जाने हवाई यात्रुले अब अनिवार्य एयर सुविधा फारम भर्नुपर्ने भएको छ । निगमले मंगलबार सूचना जारी गर्दै अब सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने ’boutमा जानकारी गराएको हो । निगमको पछिल्लो नियमअनुसार अब काठमाडौंबाट दिल्ली जाने सबै हवाई यात्रुले आफ्नो साथमा ४८ घण्टाभित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा लिनुपर्नेछ । यसैगरी, हवाई यात्रुहरूले नेपाल सरकारले अनिवार्य गरेको...

ओमिक्रोन संक्रमित बढेपछि उडानमा नयाँ व्यवस्था

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौंदेखि भारतको नयाँ दिल्लीतर्फ जाने हवाई यात्रुले अब अनिवार्य एयर सुविधा फारम भर्नुपर्ने भएको छ । निगमले मंगलबार सूचना जारी गर्दै अब सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने ’boutमा जानकारी गराएको हो । निगमको पछिल्लो नियमअनुसार अब काठमाडौंबाट दिल्ली जाने सबै हवाई […] The post ओमिक्रोन संक्रमित बढेपछि उडानमा नयाँ व्यवस्था appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.