भारतको राजधानी नयाँ दिल्ली यतिखेर कोभिड १९ संक्रमणको कहरमा छ। संक्रमितको संख्या वृद्धी हुँदै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव छ। सरकारी र निजी अस्पतालहरु अक्सिजन बिहिन हुने संघारमा छन्। कयौं अस्पतालमा अक्सिजन नहुँदा कोभिड बिरामीको मृत्यु भएको छ। स्थानीय संचारमाध्यमका अनुसार अक्सिजन उपलब्ध नहुँदा 'श्वासप्रश्वास' मा समस्या भएका संक्रमितहरु धेरै प्रभावित भएका छन्। राज्य…