ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न थालेपछि भारतको राजधानी दिल्लीस्थित दिल्ली सरकारले क्रिसमसका लागि भनेर कुनै पनि कार्यक्रम नराख्न र नगर्न निर्देशन नै जारी गर्यो । क्रिस्चियन धर्मावलम्वीहरुको ठुलो पर्व क्रिसमसकै पूर्वसन्ध्यामा यस्तो निर्देशन जारी गर्नुको एक मात्रै उद्देश्य दिल्लीमा नयाँ भेरियन्टको सङ्क्रमण फैलनबाट रोक्नु रहेको थियो । तीव्र गतिमा फैलिइरहेको कोभिड १९ को नयाँ भेरियन्टको सङ्क्रमण नेपालमा पनि बढ्न थालेको छ । दिल्लीमा क्लबहरू बन्द गर्ने, क्रिसमसको कुनै कार्यक्रम नराख्न निर्दे