अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: एमाले उपाध्यक्ष रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताव असफल भएकाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। संविधान संशोधन विधेयक असफल भएलगत्तै सेतोपाटीसँग कुरा गर्दै नेता रावलले प्रधानमन्त्री देउवाको राजीनामा माग गरेका हुन्। 'सरकार चलाउने नैतिक अधिकार छैन,' उनले भने, 'यो संशोधन विधेयक असफल भएसँगै उहाँहरूले सरकार चलाउने नैतिक आधार गुमाउनु भएको…

सम्बन्धित सामग्री

एमाले देखाउँदै कांग्रेस कज्याउँदै प्रधानमन्त्री

‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’ ओलीले भनेका थिए ।...

एमाले देखाउँदै कांग्रेस कज्याउँदै प्रधानमन्त्री

‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’ ओलीले भनेका थिए ।...

प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हाे: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्।...

प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमालेको अडान

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ। बैठक चलाउनका लागि अहिले बसिरहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने त्यसमा तलमाथि नहुने अडान राखेको छ। एमालेले राजीनामाभन्दा तल आउन नसकिने बताएको छ। माओवादी र काँग्रेसले पहिला प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न […] The post प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमालेको अडान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन मागे एमाले अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामा ?

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्। गैर आवासीय नेपाली संघ २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुन लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताए। उनले गैर आवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए।  अध्यक्ष ओलीले मञ्

प्रतिनिधिसभा बैठकमा महेश बस्नेतले मागे महान्यायाधीवक्ता खातीको राजीनामा

काठमाडाैँ- एमाले सांसद महेश बस्नेतले महान्यायाधीवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले यस्ताे माग गरेका हुन्। उनले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधीवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने बताए। उनले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, […]

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने ब्यवस्थाप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले उपमहासचिव विष्णु रिमालले आज शुक्रबार बिहान ट्वीटर मार्फत नगरपालिकाका मेयर वा गाउँपालिका अध्यक्षले किन राजीनामा दिनुपर्ने भन्ने प्रश्न गर्नुभएको हो । रिमालले प्रधानमन्त्रीले पदमै बसेर चुनाव लड्न […]

भीम रावलद्वारा सांसदबाट राजीनामा

नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।’पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, […]

आजै साँझका लागि प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाएका हुन। प्रधानमन्त्री ओलीले अहिले व्यवस्थापिका संसदमा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने सम्भावना न्युन भइसकेको छ। विश्वासको मत नपाएपछि प्रधानमन्त्रीले राजीनामा नदिने एमाले नेता सुवास नेम्वाङले बताए। आजको मन्त्रिपरिषद्को…