एमाले देखाउँदै कांग्रेस कज्याउँदै प्रधानमन्त्री

‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’ ओलीले भनेका थिए ।...

सम्बन्धित सामग्री

एमाले नेता रिमालले उठाए एमाले–कांग्रेस सहकार्यको विषय

काठमाडौं, १४ असार । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले कांग्रेस–एमालेबीचको सहकार्यको विषय उठाएका छन् । आज जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आफूले नासपातीको रुख रोपेको स्मरण गराउँदै सूर्य र रुखको “कन्ट्रिव्युटिङ” र “कन्ट्रोलिङ” इको–सिस्टम को चर्चा गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले मिलेर नयाँ सरकार […]

प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा

काठमाण्डाै - प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा बसेका छन् । यसअघि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएकोमा सत्ता गठबन्धन फेरिएसँगै आजदेखि बेञ्च पनि फेरिएको हो । नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले र राप्रपा दुवै दल प्रतिपक्षको बेञ्चमा बसेका छन् । प्रतिनिधि सभामा प्रतिपक्षीको आसन सभामुखको बायाँ...

कांग्रेस–एमाले घोचपेच

काठमाडौं, माघ ६ । सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ। प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो। कांग्रेसले सभामुखका लागि आफ्ना उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न र एमालेले आफ्ना उम्मेदवार देवराज घिमिरेलाई मत दिन सांसदहरूलाई आग्रह […]

कांग्रेस–एमाले घोचपेच

काठमाडौं । सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ । प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो । कांग्रेसले सभामुखका लागि आफ्ना उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न र एमालेले आफ्ना उम्मेदवार देवराज घिमिरेलाई मत दिन सांसदहरूलाई आग्रह […]

प्रधानमन्त्री पदका लागि देउवाले कांग्रेस सिध्याउन लागे : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका हुन् । आइतबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले पार्टी सिद्धिने अवस्थामा...

बालकोटमा कांग्रेस-एमाले निर्णायक वार्ता, हाेला त सहमति ?

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस एमाले निर्णायक वार्ता सुरु भएको हो। भेटवार्तामा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छन्। भने, 'एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल

निर्णायक वार्ताका लागि बालकोटमा कांग्रेस नेता, प्रधानमन्त्री देउवा पनि जाँदै

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता गर्न कांग्रेस नेताहरू बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्नका लागि कांग्रेस नेताहरू बालकोट पुगेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा ५ बजे बालकोट आइपुग्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस विज्ञ रामेश्वर बजगाईंले जानकारी दिए।  प्रधानमन्त्री देउवाअघि नै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री था

एमाले महाधिवेशनस्थलमा पुगे प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा

काठमाडौँ- एमालेको चितवनमा भइरहेको १० औँ महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा कार्यक्रमस्थल पुगेका छन्। चितवनस्थित नारायणी किनारमा एमालेको १० औँ महाधिवेशन सुरु भएको छ। राष्ट्रिय गानबाट कार्यक्रम सुरु भएको छ। कार्यक्रम एमालेका सचिव प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ […]

एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री

कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।प्रधानमन्त्री ओलीले शुक्रबार शपथ लिने तय भएको छ। त्यससँगै ओलीले एमालेकै वरिष्ठ नेता माधवक

देउवा निवासमा कांग्रेस–एमाले नेताहरुको भेटवार्ता जारी, को-को छन् ?

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा (एमाले) का नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठमा छन् । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । त्यसको सन्दर्भमा ओलीले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेको बुझिएको छ । आफूविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल पक्षले […]