काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाएका हुन। प्रधानमन्त्री ओलीले अहिले व्यवस्थापिका संसदमा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने सम्भावना न्युन भइसकेको छ।
विश्वासको मत नपाएपछि प्रधानमन्त्रीले राजीनामा नदिने एमाले नेता सुवास नेम्वाङले बताए। आजको मन्त्रिपरिषद्को…