युवाहरु उद्यमशील बन्नुपर्छः मानन्धर

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले युवाहरु चुप लागेर नबसी उद्यमशील हुनुपर्ने बताएका छन्। लियो क्लब अफ सूर्यविनायक भक्तपुरको ३२ औ वार्षिक साधारणसभाको उदघाटन गर्दै अध्यक्ष मानन्धरले युवाहरु आर्थिक विकासको आधार भएकोले युवाहरु चुुुप लागेर बस्न नहुने बताए। उनले युवाहरुमा ब्यापारव्यवसायको महत्वबारेमा पनि चर्चा गरे। साधारणसभाले आउँंदो लायन्स वर्षको लागि रोहित मानन्धरको […]

सम्बन्धित सामग्री

सत्तारुढ दलहरुको साझा सङ्कल्पः ‘उद्यमशील शिक्षित युवा’

काठमाडौँ, ६ चैत । सरकारले सबैको समान पहुँच भएको, राष्ट्र, समाज तथा जीवनसँग जोडिएको र समयअनुरुप अनुमोदित हुने गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै ‘उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलद्वारा आज सार्वजनिक ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’मा मौलिक हकका रूपमा रहेको स्वास्थ्य, खाद्य, आवास र खानेपानीको अधिकार […]

आयुश केडियालाई ‘उदीयमान युवा उद्यमशील पुरस्कार’

काठमाडौं। युवा उद्यमी आयुश केडिया ‘उदीयमान युवा उद्यमशील पुरस्कार’बाट सम्मानित भएका छन् । पर्सा मिलन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘२३औं पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रम’मा उनलाई सम्मान गरेकोे हो । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री रमेश रिजाल लगायत पर्साका विशिष्ट व्यक्तिको उपस्थिति थियो । डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरेका थिए । सो अवसरमा उद्योगपति ताराचन्द केडियासमेत सम्मानित भएका थिए । उद्योग क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ ।

युवालाई उद्यमशील बन्न श्रेष्ठको आग्रह

चितवन क्षेत्र नम्बर २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले शिक्षित युवाहरूले देशको समृद्धिको हासिल  गर्न सक्ने  बताएका छन् । चुनावी अभियानका क्रममा आज इच्छाकामना गाउँपालिका स्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट  बेरोजगारी अन्त्य गर्न सकिने बताएका हुन् । आफू पनि यही शिक्षा क्षेत्रबाट नै स्थापित र  सफल भएकोले युवाहरू शिक्षित र उद्यमशील  हुनुपर्नेमा उनले जोड दिए । ‘तपाईँहरू शिक्षित हुनुस्। उद्यमशील बन्नु

‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ एमालेको प्रतिबद्धता

काठमाडौँ- आसन्न निर्वाचनका लागि नेकपा (एमाले) ले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा एमालेले शिक्षण पेसालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने र आर्थिक दूरावस्थाका कारण विद्यालय […]

महिन्द्रा बोलेरो ‘उद्यमशील नेपालको भरपर्दो साथी’

अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ ।अग्नि ग्रुपले ‘अग्नि ग्रुप–महिन्द्रा नेपाल’ को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकमा सो पिकअपको नयाँ भिडियो प्रसारण गरेको छ । उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टिभिसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरी प्रस्तुत […]

म्यादी प्रहरीलाई देशभित्रै उद्यमशील बनाउन परामर्श तालिम

राष्ट्रिय युवा परिषद्ले निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना भएका युवालाई त्यसपछि देशभित्रै उद्यमशील बनाउने अभियान थालेको छ । परिषद्ले म्यादीमा भर्ना भएर तालिम लिइरहेकालाई उद्यम परामर्श तालिम दिइरहेको छ ।  कसरी...

उद्यमशील बन्न सीप सिक्दै महिला

दमौली । तनहुँका विभिन्न स्थानीय तहले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेको छ । घरायसी काममा व्यस्त रहने महिलालाई उद्यमी बनाउन स्थानीय तहले सीपमूलक तालिम प्रदान गरेका हुन् । यसले महिलालाई दक्ष बनाउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ले वडाभित्रका महिलालाई रङ लगाउने तालिम सञ्चालन गरेको छ । बढ्दो शहरीकरणका […]

उद्यमशील विश्वकपमा नेपाल पनि सहभागी हुन पाउने

फाइनल जित्नेले १ लाख अमेरिकी डलर पाउने उद्यमशील विश्वकप (इन्टरप्रेनरसिप वर्ल्डकप) अर्थात् इडब्लुसीका लागि आवेदन खुला भएको छ । सन् २०२१ का लागि खुला गरिएको यो उद्यमशील प्रतियोगितामा नेपालले पहिलोपटक सहभागी हुन...

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ