युवालाई उद्यमशील बन्न श्रेष्ठको आग्रह

चितवन क्षेत्र नम्बर २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले शिक्षित युवाहरूले देशको समृद्धिको हासिल  गर्न सक्ने  बताएका छन् । चुनावी अभियानका क्रममा आज इच्छाकामना गाउँपालिका स्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट  बेरोजगारी अन्त्य गर्न सकिने बताएका हुन् । आफू पनि यही शिक्षा क्षेत्रबाट नै स्थापित र  सफल भएकोले युवाहरू शिक्षित र उद्यमशील  हुनुपर्नेमा उनले जोड दिए । ‘तपाईँहरू शिक्षित हुनुस्। उद्यमशील बन्नु