‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ एमालेको प्रतिबद्धता

काठमाडौँ- आसन्न निर्वाचनका लागि नेकपा (एमाले) ले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा एमालेले शिक्षण पेसालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने र आर्थिक दूरावस्थाका कारण विद्यालय […]

सम्बन्धित सामग्री

नेपालका १३ जिल्ला पूर्ण साक्षर घोषणा हुनै बाँकी

सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ।...

११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

काठमाडौं, माघ ८ । १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो । हालसम्म करिब ११ अर्ब रुपियाँ खर्च भइसक्दा पनि मुलुक पूर्ण साक्षर हुन सकेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जारी गरेको साझा नीति तथा […]

आगामी २ वर्षमा नेपाल पूर्ण साक्षर घोषणा हुने

काठमाडौं : सरकारले आगामी दुई वर्षभित्रमा देशलाई पूर्ण साक्षर घोषणा गर्ने नीति लिएको छ।सोमबार उपप्रधानमन्त्री विष्णु पौडेलले  सरकारमा सहभागी दलहरूको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सबै नागरिकहरूलाई नि:शुल्क शिक्षाको व्यवस्था गरेर देश साक्षर घोषणा गर्ने बताएका हुन्।उनले सबै पालिकामा प्राविधिक धारका विद्यालय सञ्चालन गर्ने बताए। ‘विश्वविद्यालयमा देखिएको हालको समस्याको अन्य गरिने छ,उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको समस्याको अन्य गरिने छ,’उनले भने।उनले  सार्वजनिक व

एउटा स्थानीय तह पनि साक्षर नभएको विषयमा बेखबर छन् नेता

देशका सबै प्रदेश र जिल्ला पूर्ण साक्षर हुन लाग्दा पनि मधेस प्रदेशका आठ जिल्ला र सबै स्थानीय तह साक्षर नभएकोमा मधेसकेन्द्रित दलका नेतामा कुनै चासो र चिन्ता देखिएको छैन । दलका...

‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ एमालेको प्रतिबद्धता

काठमाडौं ।  आसन्न निर्वाचनका लागि एमालेले सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा एमालेले शिक्षण पेसालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने र आर्थिक दुरवस्थाका कारण विद्यालय जानबाट वञ्चित […]

अन्तर्राष्ट्रिय साक्षरता दिवस : १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

काठमाडौँ- सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।  आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि पछिल्लो समयमा साक्षर जिल्ला घोषणाको क्रम बढेको छ । हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको […]

आज पूर्ण साक्षर जिल्ला घोषणा हुँदै बाँके

काठमाडौँ । बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिँदैछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिक रूपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर […]

बाँकेलाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिंदै

३२ असार, काठमाडौं । बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिदैंछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिकरुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो २ घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा […]

गण्डकी प्रदेश पूर्ण साक्षर घोषणा

गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई आइतवार आयोजित समारोहमा पूर्ण साक्षर भएको घोषणा गरे । त्यसअघि उनले पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालयमा निर्मित साक्षर प्रदेशको स्तम्भ अनावरण गरेका थिए ।  नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा लिएको बताउँदै साक्षरता र समृद्धिको सोझो सम्बन्ध रहेको उल्लेख गरे । उनले भने, ‘समृद्धिको आधार नै साक्षरता हो । जनतालाई साक्षरता बनाउन सरकारको दायित्व र जिम्म...