सत्तारुढ दलहरुको साझा सङ्कल्पः ‘उद्यमशील शिक्षित युवा’

काठमाडौँ, ६ चैत । सरकारले सबैको समान पहुँच भएको, राष्ट्र, समाज तथा जीवनसँग जोडिएको र समयअनुरुप अनुमोदित हुने गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै ‘उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलद्वारा आज सार्वजनिक ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’मा मौलिक हकका रूपमा रहेको स्वास्थ्य, खाद्य, आवास र खानेपानीको अधिकार […]

सम्बन्धित सामग्री

त्रियुगाको कामकाज सुचारु गर्न सत्तारुढ ६ दलको माग

कार्यालय प्रमुखको सरुवालाई लिएर सदरमुकाम त्रियुगा नगरपालिकाको कामकाज प्रभावित भएको विषयमा सत्तारुढ दलहरुको गम्भीर असन्तुष्टि सतहमा आएको छ।...

गठबन्धन सरकार कायम रहन्छः परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सत्तारुढ दलहरुको गठबन्धन कायम रहने र सरकार पनि गठबन्धनकै हुने बताएका छन्।...

सत्तारुढ दलहरुको सम्पूर्ण तागत विकास र समृद्धिमा लाग्ने छ: दाहाल

अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरी जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए।...

गठबन्धनविरुद्ध बागी दिने उम्मेदवारमाथि कारबाही

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा सत्तारुढ दलहरुको गठबन्धनविरुद्ध ‘बागी’ उम्मेदवारी दिने नेपाली काँग्रेस उदपुरका नेता तथा कार्यकर्ताहरु कारबाहीमा परेका छन्।...

कांग्रेससँग दूरी बढेको छैन : मिन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली कांग्रेससँग दूरी नबढेको बताउनुभएको छ । सचेतक विश्वकर्माले सत्तारुढ दलहरुको कांग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको दाबीसमेत गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनबाट परिणाम उपलब्धीमूलक भएको प्रतिवेदन समेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्ने चिन्ता गर्नु नपर्ने बताउनुभयो । सचेतक विश्वकर्माले सिट संख्याको कारणले अथवा निर्वाचन […]

कांग्रेस सचेतक विश्वकर्मा भन्छन्ः कांग्रेससँग सत्तारुढ दलहरुको दूरी बढेको छैन

काठमाडौँ – नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली कांग्रेससँग दूरी नबढेको बताएका छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सचेतक विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली कांग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको स्पष्ट पारे। उनले पाँच दलीय गठबन्धनबाट परिणाम उपलब्धिमूलक भएको प्रतिवेदनसमेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था […]

सत्तारुढ दलहरुको बैठक अपरान्ह चार बजे बस्ने

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको अनौपचारिक जानकारी आएको छ।...