रोकिएको आईपीओ निष्काशन प्रक्रिया शुरु, कुन कम्पनीको कहिले आउँदैछ ?
१६ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन थालेको …
काठमाडौं, ९ फागुन । धितोपत्र बोर्डमा साधारण शेयर (आईपीओ) निष्काशनका लागि ३४ वटा कम्पनीले स्वीकृति पाई पाइपलाइनमा रहेका छन् । यसरी बोर्डबाट स्वीकृति पाएका ३४ वटा कम्पनीले २७ अर्ब ५२ करोड ८६ लाख २ हजार २ सय ३३ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछन् । ३४ वटा कम्पनीमध्ये ५ वटा कम्पनीले भने प्रिमियममा आईपीओ निष्काशन गर्दैछन् […]
काठमाडौं – चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । पुस ९ गते कम्पनीको १३औं वार्षिक साधारणसभा बोलाइएको छ । उक्त साधारणसभाले समितिको प्रस्ताव पारित गरेपछि आईपीओको प्रक्रियामा जाने कम्पनीले जानकारी दिएको छ […]
चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।पुस ९ गते कम्पनीको १३ औं वार्षिक साधारणसभा बोलाइएको छ । उक्त साधारणसभाले समितिको प्रस्ताव पारित गरेपछि आईपीओको प्रक्रियामा जाने कम्पनीले जानकारी दिएको छ । चम्पावती हाइड्रो पावरले गोर्खाको थालाजुङ र केराबारी र लमजुङको भलायखर्क र कोल्कीमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ७ मेगावाट जलविद्यु
ईमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याइएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र...
शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ ।
बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंगाएपछि साना लगानीकर्ता हौसिएका छन् ।
बोर्डले बुधवार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी प्रक्रिया टुंग्याएको हो । राजध...
काठमाडौं, २७ कात्तिक । हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हिजो (शुक्रबार) सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायत बिभिन्न प्रस्तावहरु […]
सामलिङ्ग पावर कम्पनीले स्थगित आईपीओ शुक्रवारदेखि पुनः बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले यसअघि साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको थियो ।
कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न इलाममा निषेधाज्ञा लागू भएपछि कम्पनीको आईपीओ स्थगित भएको थियो । सोही आईपीओ निष्काशन भोलिदेखि खुला हुने भएको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्र ईलामका स्थानीय वासिन्दाहरुका लागि ५ करोड रुपैया...
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी तथा सनराइज […]
काठमाडौं। नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँको दरले तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री तथा निष्काशन गर्न अनुमति दिएको हो। लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डसँग सेयर निष्कशनको लागि अनुमति मागेका थियो। कम्पनीको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो । साथै कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य पनि गरेको छ । सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य प्रस्ताव पनि सभाले पारित गरेको छ ।सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न