विप्लव नेतृत्वको नेकपाका नेता वली र बास्तोला पदमुक्त
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य हेमन्दप्रकाश वली सुदर्शन र धर्मेन्द्र बास्तोला कञ्चनलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन्। विप्लवले एक विज्ञप्ती जारी गर्दै वली र बास्तोलालाई पार्टीको...
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका नेताहरूले बिहीबार बिहान माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलाले खुमलटारमा गएर प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । आफ्ना पार्टीका नेताहरूको रिहाइ र समसामयिक विषयमा कुराकानी भएको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले नेपाल समाचारपत्रलाई बताउनुभयो । चुनावको […]
२६ चैत, बुटवल । स्थानीय तहको निर्वाचनका लागि प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ । नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो । शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले […]
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेताहरूले गृहमन्त्री रामबहादुर थापासहितका मन्त्रीहरूसँग छलफल गरेका छन् ।
नेकपाका नेता खड्गबहादुर विक प्रकाण्ड र उदय चलाउने दीपकले सरकारका मन्त्रीहरूसँग मंगलवार छलफल गरेका हुन् ।
‘राजनीतिक परिस्थिति एवं देश र जनताका विभिन्न समस्याहरूको विषयमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका मन्त्रीहरूबीच छलफल’ नेता विकले मन्त्रीहरूसँग भएको छलफलको तस्वीर राख्दै सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
फागुन अन्तिम साता सरकारसँग तीन बुँदे सहमति गर्दै शान्तिपूर्ण राज...
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहितको मोर्चाले बुटवलमा आमसभा गरेको छ ।विभिन्न ४ पार्टी सहभागी रणनीतिक संयुक्त मोर्चाले बिहीवार बुटवलमा जनसभा गरेको हो ।सभामा मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टी नेकपा क्रान्तिकारी माओवादीका नेता राम श्रीस, विप्लव नेतृत्वको नेकपाका नेता ...