जिल्ला प्रशासन कार्यालयहरूमा दर्ता भएका राजनीतिक प्रकृतिका ६१० मध्ये ५२३ मुद्दा भने फिर्ता, ८७ वटा मुद्दा फस्र्योटका क्रममा
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरुद्ध लागेका नकारात्मक सूचीका ३२२ मुद्दा...
काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द ‘वीरजंग’को निधन भएको छ। उनको ६१ वर्षको उमेरमा भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले जनाएको छ।वीरजंग नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का सहोदर जेठा दाजु हुन्। उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको बिरामी थिए।उनी अदालतको आदेशमा चितवन कारागारबाट केही महिनाअघि रिहा भएका थिए। कारागारमा रहँदा पटक–पटक अस्वस्थ भएर अस्पतालमा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथि अर्काे मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।...
काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् । रिहा भएपछि काठमाडौँको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगायतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए । […]
सर्वाेच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।
सर्वाेच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले वलीलाई तारेखमा राख्न आदेश दिएको हो ।
काठमाडौं। प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बास्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ ।
नेपकपाका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख बास्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बास्तोलासहित प्रकाश शाही, विवेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएर धरपकड गर्दै आएको छ ।
महोत्तरी / विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिनुभएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिनुभएको छ । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहनुभएका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिनुभएको हो ।...
The post समूह फेर्दै नेकपाका नेता कार्यकर्ता appeared first on Purbeli News.