‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको जीवन वर्तमान अवस्थामा निकै सकसपूर्ण तरिकाले बितिरहेको छ । महाठग सुकेश चन्द्रशेखरसँग उनको नाम जोडिएपछि ज्याकलिन विवादमा मुछिएकी छन् । जसकारण उनले एउटा ठूलो बजेटको फिल्मबाट बाहिरिइनु परेको छ । चाँडै नै सुटिङको तयारीमा रहेको फिल्म ‘द घोस्ट’बाट उनी बाहिरिएकी छन् । यद्यपि के कारणले उनी बाहिरिइन् भन्ने खुलेको […]

सम्बन्धित सामग्री

ईडीद्वारा ज्याकलिन फर्नान्डिजको जमानतको विरोध

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको जमानतको विरोध प्रवर्तन निर्देशनालय (ईडी)ले गरेको छ । फिल्म बाहेक आफ्नो व्यक्तिगत जीवनलाई लिएर ज्याकलिन यतिबेला चर्चामा छिन् । ठग सुकेश चन्द्रशेखरको दुई सय करोडको मुद्रा अपचलन मुद्दामा नाम जोडिएदेखि नै उनी चर्चामा छिन् । उक्त विषयमा बिहीबार पटियाला हाउस कोर्टमा सुनुवाइ भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार ज्याकलिनका […]

ज्याकलिन फर्नान्डिजले पाइन् अदालतबाट अन्तरिम जमानत

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजले सुकेश चन्द्रशेखरकाे २ सय करोडको मुद्रा अपचलन मुद्दामा अन्तरिम जमानत पाएकी छिन् । ज्याकलिन उक्त मुद्दामा सोमबार पटियाला अदालतमा हाजिर भएकी थिइन् । अदालतले उनलाई ५० हजार भारतीय रुपैयाँको धरौटीमा यो जमानत दिइएको हो । अदालतले ज्याकलिनको जमानत रिटमा प्रवर्तन निर्देशनालय (ईडी)सँग जवाफ मागेको छ। भारतीय सञ्चार माध्यमका अनुसार […]

म सुकेशसँग प्रेममा थिएँ : ज्याकलिन

१३ फागुन, काठमाडौं । भारतीय व्यापारी सुकेश चन्द्रशेखरको रकम ठगी मुद्दामा नयाँ नयाँ खुलासा भइरहेका छन् । यसैैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि इडीको सोधपुछमा सुकेशसँग प्रेममा रहेको खुलासा गरेकी छन् । सुकेशले आफूलाई हीराको औंठी दिएर प्रेम प्रस्ताव राखेको उनको खुलासा छ । ज्याकलिनले इडीसँगको बयानमा आफूले सुकेशसँग करोडौं रुपैयाँको उपहार लिएको पनि खुलाएकी […]

मुस्किलमा ज्याकलिन, फिल्मबाट समेत निकालिइन्

पछिल्लो समय बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका लागि समय अनुकुल देखिएको छैन । महाठग सुकेश चन्द्रशेखरसँग नाम जोडिएदेखि नै ज्याकलिन विभिन्न समस्यामा पर्दै आएकी छन् । सुकेशसँग नाम जोडिएपछि ज्याकलिनलाई मुम्बई विमानस्थलबाटै फर्काइएको थियो ।  त्यसपछि दुई सय करोड रुपैयाँको मनि लन्ड्रिङ मुद्दामा भारतको प्रवर्तन निर्देशनालयले उनीमाथि अनुसन्धान गरिरहेको छ । यो मुद्दा सतहमा आएपछि ज्याकलिन र सुकेशबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि चलेको थियो । यहीबीचमा सुकेशले करोडौं मूल्यका महँगा उपहार ज्याकलिनलाई दिएको समाचार पनि...

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो ।यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो ।यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन अहिले आफूलाई भुलाउन किताबको सहारा लिएकी छन् । ज्याकलिन आफूमाथि आएको संकटलाई हटाउन अध

ज्याकलिन र सुकेशको वेब सिरिजमा निर्माताको चासो

मुम्बई(बलिउड लाइफ)– हालका दिनमा अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको चर्चा बलिउडमा निकै छ । सुकेशसँग ज्याकलिनको रोमान्टिक तस्वीर भाइरल भएकै कारण ज्याकलिनमाथि तनाव बढेको छ । यो विषयमा जाँच एजेन्सी इडीले ज्याकलिनमाथि कैयौंपटक सोधपुछ गरिसकेको छ र ज्याकलिन हरेक पटक सुकेशसँगको सम्बन्धलाई कुनै न कुनै प्रकारले अस्वीकार गरिरहेकी छन् । यो घटनाले फिल्म […]

२ सय करोड ठगी केसमा ज्याकलिन, विदेश जान रोक

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई प्रहरीले देश छोडेर बाहिर जान रोक लगाएको छ। २ सय करोड ठगीको आरोपित सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकलिनलाई आइतबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको हो। भारतीय सञ्चार माध्यमका अनुसार उनी सलमान खानको ‘द–बैंग टुर’का लागि साउदी रियाद उड्ने तयारीमा थिइन्। केही समयअघि आरोपित चन्द्रशेखरसँगको फोटो सार्वजनिक भएपछि ज्याकलिन यो केसमा मुछिएकी थिइन्। ज्याकलिन पनि प्रत्यक्ष रूपमा ठगीमा संलग्न भएको ह

टाइम्सको ‘टाइम्स ४० अन्डर ४०’को सूचीमा ज्याकलिन फर्नान्डिज

एजेन्सी। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज टाइम्सले निकाल्ने ‘टाइम्स ४० अन्डर ४०’ को सूचीमा पर्न सफल भएकी छन्। फर्नान्डिजले आफ्नो पहलमा महिलाहरुमा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन गर्न, सशक्त र एकजुट बनाउन ‘शेराक्स’ नामको संगठन बनाएकी थिइन्। ज्याकलिनको यसै कार्यलाई कदर गर्दै टाइम्सले आफ्नो ‘४० अन्डर ४०’ को सूचीमा राखेको हो। टाइम्सको यो सूचीमा पर्ने ज्याकलिन एकमात्र अभिनेत्री हुन्।

‘बच्चन पाण्डे’मा ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिन्जले ‘बच्चन पाण्डे’ को छायांकन सकाएकी छन्। जैसलमेरमा उनले यो फिल्मको अन्तिम छायांकन गरेकी हुन्। अहिले युनिट मुम्बई फर्किएको छ। फिल्ममा ज्याकलिनको साथमा कृति सेनन पनि छिन्। दुई नायिका रहेको खबर बाहिरिएपछि यो फिल्ममा अक्षयको जोडी को हो भन्ने चासो सुरु भएको छ। सूत्रका अनुसार दुवै नायिकासँग अक्षय कुमार रोमान्स गर्दै देखिएका छन्। ‘ज्याकलिनको प्रवेश अक्षयको विगत स्मरण गर्दै हुन्छ। अक्षयको जवानीमा ज्याकलिन साथमा हुन्छिन्। अक्षय जुँगा पालेको गेटअपमा ज्याकलिनसँग रोमान्स गर्दै देखिन...

अञ्जली लामा ज्याकलिन फर्नान्डिजसँगै हलिउड फिल्ममा

नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छन्। उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिससँगै ‘वुमन्स स्टोरिज’ मा देखिने भएकी हुन्।