अञ्जली लामा ज्याकलिन फर्नान्डिजसँगै हलिउड फिल्ममा

नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छन्। उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिससँगै ‘वुमन्स स्टोरिज’ मा देखिने भएकी हुन्।

सम्बन्धित सामग्री

नेपाली मोडल अञ्जली लामा र ज्याकलिन फर्नान्डिज एउटै फिल्ममा

काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’मा अभिनय गरेकी छन् । इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको छायांकन सुरु भएको छ । सुटिङ सेटबाट प्राप्त तस्बिरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ । आइएमडीबीले पनि प्रमुख कास्टमा लामाको नाम उल्लेख गरेको छ । […]