अपराजित रहँदै सुदूरपश्चिमले जित्यो यू १९ क्रिकेटको उपाधि

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सम्बन्धित सामग्री

धनगढीले जित्यो छैटौं खड्गप्रसाद गौचन स्मृति यू-१९ क्रिकेटको उपाधि

रुपन्देही । क्रिकेटका पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले आफ्ना बुवाको स्मृतिमा आयोजना गरेको छैटौं खड्गप्रसाद गौचन मेमोरियल यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले जितेको छ । प्रतियोगिताको फाइनलमा पल्सर सीईसी काठमाडाैंलाई १७ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो । रुपन्देहीको तिलोत्तमामा निमार्णाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगितामा धनगढीले टस जितेर […]

उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ ।

नेपाली क्रिकेटमा तीन टोली अपराजित च्याम्पियन बनेको संयोग

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो चार महिनामा नेपाली क्रिकेटका तीन टोलीले अपराजित बन्दै अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । नेपाली यू१६ टोलीले मंगलबार एसिसी इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो । नेपालको यू-१६, यू-१९ हुँदै सिनियर टोलीले अपराजित रहँदै उपाधि जितेको संयोग बनेको हो । नेपाली यू-१९ क्रिकेट […] The post नेपाली क्रिकेटमा तीन टोली अपराजित च्याम्पियन बनेको संयोग first appeared on Hamro Khelkud.

स्टारलाई नेपाल कप उपाधि

स्टार क्रिकेट एकेडेमीले नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गर्दै स्टारले उपाधि हात पारेको हो ।...

स्वदेश फर्कियो यू–१९ क्रिकेट टिम (फोटोफिचर)

युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै यूवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम आज (शुक्रबार)स्वदेश फर्किएको छ।...

राष्ट्रिय पुरुष यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जित्यो

काठमाडौं। लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।

यू१९ महिला क्रिकेट : लगातार च्याम्पियनदेखि ८ रनमा समेटिनुको यात्रा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा सर्वाधिक सफल यू–१९ क्रिकेट टोलीनै हो । पुरुषतर्फ ७ पटक एकदिवसिय विश्वकप खेलेको नेपाली यू–१९ क्रिकेट टोलीले विश्व क्रिकेटका पावर हाउस भारतदेखि दक्षिण अफ्रिका सम्मका टेस्ट टोलीलाई पराजित गरेको छ । महिला क्रिकेटको इतिहास हेर्ने हो भने अन्तर्राष्ट्रिय उपाधि जित्ने नै यू१९ टोली हो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको […]

यू-१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही नियुक्त

काठमाडौं । वसन्त शाही ठकुरी यू–१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले वसन्तलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । उनले लुम्बिनी प्रदेशलाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दिलाएका थिए । उनकै प्रशिक्षणमा नेपाली यू–१९ टोलीले बुधबारदेखि एसिया कपको बन्द...

https://www.onlinekhabar.com/2020/02/835194

२७ माघ, काठमाडौं । बंगलादेश यू १९ क्रिकेट टोलीले पहिलो पटक यू १९ विश्वकप उपाधि जितेको छ । दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेश …

च्याम्पियन यू– १९ क्रिकेट टोलि आज स्वदेश फर्कदै

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेर एसीसी यू–१९ एसिया कपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट