२४ माघ, काठमाडौं । पुस तेस्रो साता नेपाली युवा टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एसीसी यू–१९ एसिया कपको तयारीमा व्यस्त थियो । समर्थक र शुभचिन्तक खेल्नु अगावैदेखि उत्साहित थिए । त्यसको मुख्य कारण सिनियर टोलीका अलराउन्डर गुल्सन झा यू–१९ टोलीबाट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय थियो । पछिल्लो एक वर्षमा उनले सिनियर टोलीबाट […]
युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै यूवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम आज (शुक्रबार)स्वदेश फर्किएको छ।...
काठमाडौं, मंसिर ३ । वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। […]
कञ्चनपुर, मंसिर १ । जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज कञ्चनपुर र डडेल्धुरा भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् । टस जितेर ब्याटिङ रोजेको कञ्चनपुरले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन जोड्न सफल भयो […]
कञ्चनपुर, कात्तिक ३० । कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य […]
दोधारा चाँदनी – कञ्चनपुरमा जारी वाइवाई यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको […]
काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले महिला यू–१९ क्रिकेट स्कलरसिप कार्यक्रमका लागि नेपाललाई छनोट गरेको छ । यो कार्यक्रम अक्टुबर २३ देखि २९ सम्म काठमाडौं र पोखरामा सञ्चालन हुने आईसीसीले जनाएको छ । जसअनुसार इंग्ल्याण्डको एमसीसीले नेपालको भ्रमण गर्नेछ र नेपाल प्रेसिडेन्ट ११ र नेपाल इमर्जिङ टिमसँग ३ वटा टी–२० खेल खेल्ने छ । सो […]
१४ पुस, काठमाडौं। युएईमा एसीसी यू १९ एसिया कप खेलेर नेपाली यू १९ क्रिकेट टिम स्वदेश फर्किएको छ । समूह चरणको तीनवटै खेलमा पराजित भएको नेपाली टोली बुधबार नेपाल आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले एअरपोर्टमा स्वागत गरेका थिए । टेष्ट राष्ट्रहरुलाई आश्चर्यचकित पार्दै नकआउट चरण पुग्ने लक्ष्य राखेपनि नेपाल जितविहिन बनेको […]
काठमाडौं–युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गरेका हुन् । यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई […]
३० चैत, काठमाडौं ।नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई वाइवाइले प्रायोजन गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सोमबार मुख्य प्रायोजनका लागि सम्झौता भएको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता ५ वर्षको रहनेछ । सम्झौतापछि अब वाइवाइ नेपाल यू-१९ क्रिकेट टिम […]