आठबीसकोटकी उपमेयर भन्छिन्- हाम्रोमा अहिलेसम्म ४४ जनाको मृत्यु, ५२ जना घाइते छन्

सुर्खेत । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने ५२ जना घाइते भएका छन् । जसमा वडा नम्बर १४ मा २६ जना १३ नम्बर वडामा ७ जना, ११ नम्बर वडामा १४ र १२ नम्बर वडामा ४ जनाको मृत्यु भएको आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाही जानकारी दिइन् । सामान्य घाइतेहरुको नगर […]

सम्बन्धित सामग्री

काभ्रेमा बाढीपहिरोमा परी एक विदेशीसहित ६२ जनाको मृत्यु, चारजना बेपत्ता

केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ। घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन्।

बाढीपहिरोमा परी काभ्रेमा मात्रै ६२ जनाको मृत्यु, चार जना अझै बेपत्ता

केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् ।

बाढीपहिरोबाट काभ्रेमा मात्रै  ६२ जनाको मृत्यु, चार बेपत्ता, ५२ जना घाइते

केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मिनाङ्काबाउ विमानस्थल बन्द

मारापी ज्वालामुखी विस्फोट हुँदा २३ जना पर्वतारोहीको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए ।

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मिनाङ्काबाउ विमानस्थल बन्द

मारापी ज्वालामुखी विस्फोट हुँदा २३ जना पर्वतारोहीको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए ।

भेरी अस्पतालबाट ५२ जना घाइते डिस्चार्ज

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगन्जबाट घर फिर्ता भएका छन् ।

हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते

काठमाडौं । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बस शुक्रबार नवलपुरमा करिब १ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो । घाइतेमध्ये केहीको हेटौंडा अस्प्ताल र २२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गम्भीर घाइते भएका महोतरी […]

त्रिपोलीमा सशस्त्र समूहबीच झडप हुँदा १६ जनाको मृत्यु

बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ। लिबियाका लागि संयुक्त राष्ट्रसंघीय मिशन (युएनएसएमआइएल)ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ। सन् २०११ मा कर्नल गद्दाफीको शासन पतन भएपछि लिबि

त्रिपोली झडप : मृत्यु हुनेको संख्या १६ पुग्यो

बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ । लिबियाका लागि संयुक्त राष्ट्र सङ्घीय मिसन (युएनएसएमआइएल) ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ । सन् २०११ मा कर्नेल गद्दाफीको शासन पतन भएपछि

कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु, ५२ जना घाइते

काठमाडौं । अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ । कंगोमा लामो दुरीको यात्राका […]