आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन

सूचना तथा सञ्चार प्रविधि पुरस्कार-२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले शुक्रबार सूचना प्रकाशित गरेको छ । यस क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाले आवदेन भर्न सक्ने छन् । हरेक वर्ष मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईसीटी अवार्ड प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

वनमन्त्री डा. महतोको हातबाट काव्या म्युजिक अवार्डका विभिन्न पुरस्कार वितरण

काठमाडौं, २४ असार । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्यतामा दोस्रो काब्या म्युजिक अवार्ड–२०८० का विभिन्न विद्याका पुरस्कार वितरण गरिएको छ । चलचित्र विकास बोर्डमा हिजो (शनिबार) आयोजित एक समारोहबीच मन्त्री महतोले विविन्न स्रष्टाहरुलाई अवार्ड प्रदान गरेका हुन् । सो अवसरमा मन्त्री महतोले नेपाली गीत, संगितको संरक्षण र प्रर्वद्धनको लागि सरकारले विशेष […]

नसिरुद्दीन भन्छन्- फिल्म अवार्डलाई शौचालयको ढोकामा ह्याण्डिल बनाएको छु

काठमाडौं । नसिरुद्दीन शाह बलिउडका प्रभावशाली अभिनेता हुन् । उनको जीवन्त अभिनयको सधैं प्रशंसा हुने गर्छ । यी अभिनेताले भारत सरकारले प्रदान गर्ने पद्मश्री, पद्म भूषणदेखि थुप्रै अवार्ड प्राप्त गरेका छन् । तर हालै उनले अवार्डका विषयमा आफ्नो फरक धारणा सार्वजनिक गरेका छन् । एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा नसिरुद्दीनले आफूलाई अब अवार्डहरुको कुनै मलतब […]

थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्डका लागि आवेदन खुल्यो

थाइल्यान्ड सरकारले प्रदान गर्ने प्रिन्स महिडोल अवार्ड २०२३ का लागि आवेदन खुलेको छ। नेपालको चिकित्सा र जनस्वास्थ्यका क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थाले अवार्डका लागि आवेदन दिन सक्नेछन्।

कप्तान अरुणालाई पोखरामा सम्मान, प्रदेश सरकारले दियो १ लाख

पोखरा । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् । पुस २८ गते आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा लोकप्रिय खेलाडीको अवार्डका साथै टिम अफ दि इअरको अवार्ड जितेकी अरुणालाई शनिबार पोखरामा नगदसहित सम्मान गरिएको हो । गण्डकी प्रदेश सरकारले अरुणालाई नगद १ लाद प्रोत्साहन स्वरुप प्रदान गरेको हो । गण्डकी प्रदेश सामाजिक […]

आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको मन्त्री गोकुल बाँस्कोटाको दाबी

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको १९औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले ...

आइफा अवार्डमा लगानी नगर्न माइतीघर मण्डलाबाट खबरदारी :: Pahilopost.com

काठमाडौं: भारतीय सिने अवार्डका लागि सरकारले लगानी गर्ने चर्चा चलेसँगै चौतर्फी विरोध शुरु भएको छ। आज अखिल छैठौंले माइतीघर मण्डलामा आइफा अवार्डमा लगानी नगर्न सरकारलाई खबरदारी गरेको छ। उनीहरुले 'नेपाली कलाकारलाई भोको पेट, भारतीय कलाकारलाई १ अर्ब भेट', 'नेपाली पर्यटनमा लगानी गर' जस्ता नारासहितको पोस्टर बोकेर प्रदर्शन गरेका

आईफाका लागि ४४ करोड खर्चिने निर्णयको चर्को आलोचना

सरकारले इन्टरन्याशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि ४४ करोड रुपैयाँ छुट्ट्याएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्चालमा त्यसको आलोचना भएको छ।