थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्डका लागि आवेदन खुल्यो

थाइल्यान्ड सरकारले प्रदान गर्ने प्रिन्स महिडोल अवार्ड २०२३ का लागि आवेदन खुलेको छ। नेपालको चिकित्सा र जनस्वास्थ्यका क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थाले अवार्डका लागि आवेदन दिन सक्नेछन्।

सम्बन्धित सामग्री

आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन

सूचना तथा सञ्चार प्रविधि पुरस्कार-२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले शुक्रबार सूचना प्रकाशित गरेको छ । यस क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाले आवदेन भर्न सक्ने छन् । हरेक वर्ष मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईसीटी अवार्ड प्रदान गर्दै आएको छ ।