आइफा अवार्डमा लगानी नगर्न माइतीघर मण्डलाबाट खबरदारी :: Pahilopost.com

काठमाडौं: भारतीय सिने अवार्डका लागि सरकारले लगानी गर्ने चर्चा चलेसँगै चौतर्फी विरोध शुरु भएको छ। आज अखिल छैठौंले माइतीघर मण्डलामा आइफा अवार्डमा लगानी नगर्न सरकारलाई खबरदारी गरेको छ। उनीहरुले 'नेपाली कलाकारलाई भोको पेट, भारतीय कलाकारलाई १ अर्ब भेट', 'नेपाली पर्यटनमा लगानी गर' जस्ता नारासहितको पोस्टर बोकेर प्रदर्शन गरेका

सम्बन्धित सामग्री

गुठी आन्दोलनको एक वर्ष : माइतीघरमा दीप प्रज्वलन

काठमाडौं : आज असार ४। गत वर्ष आजकै दिन माइतीघर मण्डल (फिब्व ख्य:) मा नेवार समुदायले गुठी विधेयक विरुद्ध खबरदारी सभा गरिएको थियो। बृहत जनप्रदर्शनको एकदिन अघि नै सरकारले विधेयक फिर्ता लिएपनि त्यसलाई खबरदारी सभाका रुपमा आयोजना गरिएको थियो। त्यसैको सम्झनामा आज माइतीघरमा दीव प्रज्वल गरियो। सम्बन्धित समाचार : गुठी